Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिव मन्दिरमा भक्तजनको लर्को

प्रभातफेरी अनलाइन ४३५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २६, शनिबार (२ साल अघि)
शिव मन्दिरमा भक्तजनको लर्को

रातको नौ बजिसकेको थियो । श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति क्रमश बढदै गएको शिबधुनीबाट आनन्दी हुन धुनिवरिपरी जिउ सेकाउनेहरु दुनुबाले कै भित्रै पसौला झै झुम्दै गरेको दृश्यले धर्म प्रती मानवको झुकाबको मोह त्यति सजिलै अनुमान गर्न सक्ने अवस्था थिएन।

“भगवान अलाैकिक छन् , पाँच ईन्द्रियले अनुभूति गर्न सकिँदैन , मन र बुद्धिले मात्र अनुभूति गर्न सकिन्छ, भगवानसँग साक्षात्कार भएपछि दुखपिडा केही अनुभूति हुन्न।” सबै धर्मले भन्छन्।

छैठाैँ ईन्द्रिय खुल्ने, भगवानलाई आफ्नै अगाडि भएकाे अनुभूति गर्ने र पृथ्वी लाेकमा नै नभएकाे कुरा देख्ने, सुन्ने, अनुभुती गर्ने उपाय चै भगवान शिवले सिकाउनु भाे। महामुनि चर्वाक, महामुनी अगस्ति, महामुनी दुर्वाशा, महामुनी भृग जस्ता असंख्य विद्वानहरु शिव भक्त थिए ।
“खुसि नै स्वर्ग हाे, दुखि नै नर्क हाे । भाेकलाग्दा भाेज्यकुरा जे भेटिन्छ खाउ, जाडाे छल्न जे भेटिन्छ त्यहि लगाउ, निन्द्रा लाग्दा जाँ भेटिन्छ त्यहि निदाउ, अमृतमात्र खाेजेर हुन्न परिआउँदा विष पनि पिउ, भक्त शरणागतलाई जातगाेत्र नाता नहेरी संरक्षण गर, याे संसारमा तिम्राे सृष्टिकर्ता सिर्फ याेनी लिङ्ग हाे त्यसलाई पुज । सिर्फ अरुलाई दुखः नदिनु , आफ्नासाथै अरुलाई सुख दिनु नै धर्म हाे।” जस्ता शिव बाँणीहरु तिनै शिवभक्त ऋषिहरुकाे मुखारविन्दबाट बाेलियाे। भक्तजनकाे खुसिकाे लागि शिववुटीकाे प्रादुर्भाव भयाे।

यसैलाेकमा रहेर पारालाैकिक आनन्द लिउँ। शिवसँग साक्षात्कार हुँदै खाउँ, पिउँ, रमाउँ ।

जय शम्भाे ! जय भाेले !! जय कैलाशपति !! हरहरहर महादेव !!!

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0