Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विकास निर्माणका आयोजनाहरु कतिको प्रभावकारी छन्, अनुगमनमा चुनौतीको विषय बनेको छः प्रमुख गौतम

प्रभातफेरी अनलाइन ७४७ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)
विकास निर्माणका आयोजनाहरु कतिको प्रभावकारी छन्, अनुगमनमा चुनौतीको विषय बनेको छः प्रमुख गौतम

चौंरीदेउराली । जिल्लामा सञ्चालित विभिन्न आयोजनाहरु अवलोकन, अनुगमन गर्ने क्रममा कोशीपारी आइपुग्नुभएका काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले विकास निर्माणका आयोजनाहरु कति प्रभावकारी छन् भन्न् विषयमा मापन गर्ने कुनै स्थायी संयन्त्र नभएको कारण नै अनुगमनमा चुनौतीको विषय बनेको बताउनुभएको छ ।
अनुगमनका क्रममा बुद्ध हिमालय मावि माझिफेदा आइपुग्नुभएका प्रमुख गौतमले जिल्लाको विकटतालाई आफूले नजिकबाट नियालेको स्मरण गराउँदै जनताले तिरेको करबाट विकास निर्माणमा कसैले पनि लोभ लालचा राख्न नहुने जिकिर गर्दै सानो–सानो बजेटबाट पनि नमूनायोग्य कामहरु हुन्छन् भन्ने प्रमाणको रुपमा यस विद्यालयको प्रांगणलाई लिन सकिने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रे र चौंरीदेउराली गाउँपालिकाको बजेटमा निर्माण भएको उक्त प्रांगणले पालिकामै गौरवमय इतिहास रचेको छ । चौंरीदेउराली गाउँपालिकामा यति ठूलो प्रांगण भएको यो नै पहिलो विद्यालय बनेको छ । त्यसैले बजेटको सही सदुपयोग गर्न सकियो भने असम्भव भन्ने नरहेको जिकिर गर्दै गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंको कथन छ– ६०÷४० का योजनाहरु मात्र कार्यान्वयन गर्न सकियो भने पनि धेरै राम्रा र उपयोगी योजनाहरु सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बुद्ध हिमालय माविको प्रांगण निर्माणले प्रेरणा प्रदान गरेको बताउनुहुन्छ । आफ्नो पालिकाभित्र जिल्ला समन्वय समिति र पालिकाको सहकार्यमा भएका विभिन्न आयोजनाहरुले स्थानीयको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेलेको समेत उक्त अवसरमा खुलासा गर्नुभएको छ ।


पालिकामा सञ्चालित खानेपानीका आयोजना हुन् या सडकका आयोजना हुन् सबैको एउटै उद्देश्य समृद्ध पालिका बनाउने नै हो । पालिकाको विकट वडाको रुपमा परिचित साविक नार्गेगगर्चे गाविस जहाँ ४ वटा जिल्लाको संगमस्थलको रुपमा रहेको भूगोल जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउन सकिने अवस्था हुँदाहँुदै पनि बजेट अभावका कारण ओझेलमा परेको गुनासो उक्त अवसरमा राख्न पछि पर्नु भएन । जिल्लाभित्रका १३ वटा पालिकामध्ये सबैभन्दा कम आयस्रोत भएको आफ्नो पालिकाका जनताहरुलाई सरल र सहज ढंगबाट सेवा प्रवाह गराउनु प्रमुख दायित्व रहेको छ । अबका केही वर्षभित्र पालिकाभित्र रहेका सबै विद्यालयहरुमा आवासिय शिक्षादीक्षाको व्यवस्थापन गरेर जिल्लामै नमूना पालिकाको रुपमा अगाडि बढाउने क्रममा बुद्ध हिमालय मावि पहिलो खुड्किलोको रुपमा रहेको बताउनुभएको छ । अहिले पनि यस विद्यालयबाट एसईईमा सरिक ३३ जना विद्यार्थीहरुलाई परीक्षा केन्द्रसम्म यातायातको साधनमार्फत् पु¥याउने र ल्याउने व्यवस्था मिलाएका छौं भने ति विद्यार्थीहरुलाई आवासिय व्यवस्थापन पनि गाउँपालिकाले नै गरेको छ । जसका कारण विद्यार्थीहरुमा उत्साहजनक सहभागिता भएको पालिकाले महसुस गरेको छ । यसका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, वडा समिति र गाउँपालिकाको महत्वपूर्ण योगदानकै कारण सम्भव रहेको पालिका प्रमुख चौलागाईंले खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0