Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुरुष प्रधान समाजबाट अझै पनि महिलाहरु प्रताढित छन्ः उपप्रमुख लामा

प्रभातफेरी अनलाइन ७५३ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २८, बुधबार (१ साल अघि)
पुरुष प्रधान समाजबाट अझै पनि महिलाहरु प्रताढित छन्ः उपप्रमुख लामा

सन्दर्भः यस साप्ताहिकका स्तम्भकार मोक्तान उत्कृष्ट लेखनमा सम्मानित

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा शनिबार भएको महिला साहित्यिक जागरण अभियान अन्तर्गत आत्मस्मरण लेखन प्रतियोगिताका विजयीहरुलाई सम्मान एवं पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले जुन अभियान नगरपालिकाले शुरु गरेको छ, यो अभियानलाई जीवन्त दिन हामी रहे पनि नरहने पनि यो कार्यक्रम अघि बढाउन भावी नेतृत्वका लागि बाटो खुलाएर जानेछौं भन्नुभएको छ ।
सम्मान अर्पण समारोहतर्फ इंकित गर्दै नेपाली महिलाहरु अहिले पनि पुरुष प्रधान भएकै कारण अघोषित रुपमा दासत्वको सिकार हुनुपरेको खुलासा गर्नुहुँदै यहाँसम्म कि आफुले जन्माइ हुकाई, बढाई गरेको छोराको समेत दासत्व स्वीकार्न विवश छौं । यो अवस्थामा रहेको महिलाहरुको यथार्थतालाई हामीले भुल्नु हुन्न । आज जति पनि सम्मानित हुनुभएको छ, उहाँहरुलाई पनि शुभकामना छ र जो प्रतिस्पर्धामा सरिक हुनुभो र सम्मानबाट बञ्चित हुनुभो त्यसले पनि सम्भावनाका ढोका खोलेको छ । आगामी दिनमा अझ बृहत् लेखन कलालाई आत्मसम्मान पुग्ने किसिमले अगाडि बढाउने उद्घोष उपप्रमुख लामाले गर्नुभएको छ ।
अभिनव मुसुरी बौद्धदर्शन तथा साहित्य पुरस्कार सम्मान अर्पण समारोहअन्तर्गत गोकर्णेश्वर नगरपालिका, काठमाडौंको सौजन्यमा अभिनव साहित्य समाजद्वारा आयोजित महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रममा मा.वि. स्तरीय शिक्षिकाहरूको पूर्वस्मृति÷ संस्मरण लेखन प्रतियोगितामा दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै महेन्द्र बौद्ध मा.वि.का शिक्षक एवं यस साप्ताहिकका स्तम्भकार रचना मोक्तानले प्रथम स्थान हासिल गर्नुभई नगद रकम १० हजार सहित सम्मान पत्र प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्राज्ञ आङ्ग डेण्डी शेर्पाले प्रविधिको चरम उपयोगको नाममा मोबाइलले अभिभावकको लगानी डुबाउँदै छ । यस्ता किसिमका समस्याहरुको समाधान भनेकै लेखन र अध्ययन हो । पछिल्लो समय यो दुवै विधा ओझेलमा पर्दै गएको छ । यसतर्फ तपाईं हामी आज जो–जो सम्मानित हुनुभएको छ, सबैले यसतर्फ गम्भीर हुन जरुरी छ । तपाईं हामीले मिर्मिरे उज्यालोसँगै जब ओछ्यानबाट उठ्छौं, आफूले आफैंलाई धन्यवाद दिँदै भन्नुस्, आज म मरेको छैन, म जिउँदै छु भन्ने कल्पना गर्नुस् मन्दिर जाने भेटघाट आदि अवसर जुटोस्, तपाई आफूले आफुलाई यसरी नै परिवर्तन गर्ने हिम्मत राख्नुस्, तबमात्र आजको युवापिढिलाई केही परिवर्तन गर्न सकिएला । जबसम्म पढ्ने बानीको विकास गराउन सकिँदैन, तबसम्म ऊ जिउँदै मरेको लास हुनेछ । यो जटिल समस्याको समाधान अरु केहीले गर्छ भने त्यो हो लेखन प्रविधि । जसले मानिसको आत्मबल मजबुत गराउँदछ । जो समाजको अगाडि केही सकारात्मक सन्देश दिन सक्षम हुनेछ । जसका कारण आत्महत्याजस्तो निरिह र पाशविक किसिमका हर्कत गर्न बच्छ । आज बालबालिका बिग्रनुमा जुन समस्या आएको छ, त्यसको जिम्मेवार प्रविधिको उपहार मोबाइल रहेको जिकीर प्राज्ञ शेर्पाले गर्नुभएको छ ।
सम्बोधनकै क्रममा आज जतिपनि युवापिढि समस्याग्रस्त छन्, त्यसको जिम्मेवार भनेकै मोबाइल हो र त्यसभित्रको अर्काे उपमा भनेकै भाइरसको रुपमा लिन सक्छौं । यो भाइरसबाट टाढा राख्नका लागि यस किसिमका लेखन÷आत्मस्मृति जस्ता लेखन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ भन्ने निचोड आफ्नो रहेको प्राज्ञ शेर्पाको कथन थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0