Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडक्रसको सिद्धान्तलाई व्यवहारमा उतार्नु नै मानवीय धर्म होः अध्यक्ष दाहाल

प्रभातफेरी अनलाइन ३१७ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
रेडक्रसको सिद्धान्तलाई व्यवहारमा उतार्नु नै मानवीय धर्म होः अध्यक्ष दाहाल

पनौती । नेपाल रेडक्रस सोसाइटी टौखाल उपशाखाको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहालले रेडक्रसको सिद्धान्तलाई व्यवहारमा उतार्नु नै मानवीय धर्म भएको बताउनुभएको छ ।
रेडक्रसको जन्म हुँदाका ति दिनहरुको स्मरण गर्दै हेनरी ड्युनाले जसरी रेडक्रसको स्थापना गरेर विश्वमा शान्तिको सन्देश प्रवाह गर्न सफल हुनुभएको छ, त्यसैगरी रेडक्रसप्रति जनमानसको आकर्षण बढ्नुको पछाडि उसको स्थापनाकालका घटनाक्रमले महत्वपूर्ण भूमिका खेलेको र रेडक्रसप्रति आस्था राख्नेहरुको व्यवहार पनि त्यही अनुसार भएकै कारण आज रेडक्रस सबैको आकर्षणको केन्द्र बनेको छ । यो महिमा र भावनालाई व्यवहारमा उतार्नु तपाईं हामी रेडक्रसकर्मीहरुको धर्म हो । मानवीय संवेदनशीलता कुनै संस्थामा छ भने त्यो रेडक्रसमा छ । सोही मर्मलाई आँच आउन नदिनका लागि पारदर्शी ढंगबाट रेडक्रस जस्ता मानवीय संस्थाहरुलाई स्थानीयस्तरमा स्थापित गराउने मूल दायित्व रेडक्रससँग आबद्ध रहेका रेडक्रसकर्मीहरुको हो । आज जति पनि मानवीय सेवाका कुराहरु आउँछन्, त्यहाँ रेडक्रसको नाम जोडिएको हुन्छ भन्नुहुँदै अध्यक्ष दाहालको थप कथन छ– उपशाखाहरुले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न सकिएन भने संस्थाप्रति नै गम्भीर प्रश्नहरु उठ्न सक्छन् । त्यसतर्फ चनाखो हुँदै संस्थालाई चलायमान बनाउनु प्रत्येक आजीवन सदस्यको जिम्मेवारी रहेको बताउनुभएको छ । कार्यक्रममा कार्यसमिति उपसभापति मिरा पौडेल, सचिव अक्कलसिं थापा, कोषाध्यक्ष सुरेन्द्र तामाङ, कार्यसमिति सदस्य इश्वर बञ्जारा, कार्यपालिका सदस्य राधिका विश्वकर्मा लगायतले उपशाखाको गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।
वार्षिक साधारण सभामा उपशाखाको प्रगति प्रतिवेदन सचिव अक्कलसिं थापाले राख्नुभएको थियो भने कोषाध्यक्ष सुरेन्द्र तामाङले आर्थिक प्रतिवेदन राख्नुभएको कार्यक्रमको सभापतित्व उपशाखाका सभापति नकुल श्रेष्ठले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0