Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सर्वसम्मत नेतृत्व नै आजको आवश्यकताः आकांक्षी वैद्य

प्रभातफेरी अनलाइन ६२५ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (१ साल अघि)
सर्वसम्मत नेतृत्व नै आजको आवश्यकताः आकांक्षी वैद्य

काभ्रे । व्यवसायिक क्षेत्रमा छुट्टै पहिचान बोकेको काभ्रे उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि चहलपहल बढेको छ ।
उद्योग वाणिज्य संघले वार्षिक साधारण सभा र ४२औं जिल्ला सभाको सूचना सार्वजनिक सँगसँगै व्यवसायिक नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । यो समाचार तयार पार्दासम्म अध्यक्ष पदका लागि युवा व्यवसायी, उद्यमी प्रताप वैद्यले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसैगरी अन्य व्यवसायीहरुमा वर्तमान अध्यक्ष राजेन्द्र पसछें दोहो¥याउने मनसायमा देखिएका छन् भने गत निर्वाचनका अध्यक्ष पदका प्रतिस्पर्धी बसन्त नारायण भोछिभोया, वर्तमान महासचिव रविन्द्र वैदारको नाम चर्चामा रहेको छ ।
काभ्रे जिल्ला संघको गत चैत्र २२ गते बसेको कार्य समिति बैठकले आगामी जेठ १९ गते ४२औ जिल्ला सभासहित अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यससँगै जिल्लाका ब्यवसायीहरु नेतृत्व हत्याउन व्यस्त देखिन्छन् । के गर्दा आफ्नो पक्षमा व्यवसायिक मत तान्न सकिन्छ भनेर लागिपरेको सहजै अनुमान गर्न सकिन्छ ।
अहिले काभ्रेको व्यवसायिक राजधानी भनेर परिचित बनेपा र धुलिखेल नगरमा निकै चहलपहल बढेको पाइन्छ । संघको नेतृत्वका लागि वर्तमान कार्य समितिमा रहेका उद्योगी ब्यवसायीहरुबीच सर्वसम्वत नेतृत्व चयन गर्ने प्रयास शुरु गरिएको छ । अघिल्लो पटक निर्वाचनपछि निर्वाचित समितिलाई काम गर्ने वातावरण सहज नभएको अनुभूति गर्दै यो पटक ब्यवसायीहरुले सहमतिमा साझा नेतृत्व चयन गर्ने प्रयास गरेको आकांक्षी प्रताप वैद्यले खुलासा गरेका छन् ।
अघिल्लो निर्वाचनमा दुई हजारभन्दा धेरै सदस्य भए पनि करिव एक हजार मत खसेको थियो । दुई समुह बनेर निर्वाचनमा होमिएको अघिल्लो कार्य समितिले करिव तीन वर्ष बिताएको छ । हरेक दुई दुई वर्षमा हुनुपर्ने निर्वाचन कमजोर नेतृत्वकै कारण लम्बिएको छ । जसका कारण व्यवसायीहरुमा संघप्रति सकारात्मक भावनाको विकास भएको देखिँदैन । त्यसैले यस पटकको नेतृत्व सर्वसम्मत रुपमा आफूलाई व्यवसायीहरुले स्वीकार्ने संकेत मिलेको उद्घोष आकांक्षी वैद्यले गर्दै सर्वसम्मत नेतृत्व नै आजको आवश्यकता रहेको धारणा राख्नुभएको छ । जसबाट युवा नेतृत्वले व्यवसायिकतालाई स्थापित गर्नेमा समस्त मतदाताहरु सहमत हुनेछन् भन्ने अपेक्षा आफूले लिएको भेटका क्रममा आकांक्षी वैद्यले खुलाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0