Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पूर्वक्षितिज काभ्रेको जिम्मेवारी लायन शाक्यको पोल्टामा

प्रभातफेरी अनलाइन ६५६ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १९, शनिबार (१ साल अघि)
पूर्वक्षितिज काभ्रेको जिम्मेवारी लायन शाक्यको पोल्टामा

काभ्रे । मानवीय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित संस्था हो लायन्स क्लब ! जसको नामै सुन्दा नी सामाजिक अभियन्ता प्रफुल्लित हुन्छन् अझै भन्नू पर्दा यो संस्थाले नेपालमा गरेको मानविय सेवाको जति चर्चा गरेपनि अपुग नै हुन्छ ।

त्यस्तै संस्था मध्येको हो लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे । हो त्यही संस्थाले लायन वर्ष ०२४/२५ का लागि जुझारु नेतृत्व चयन गरेको छ आज भएको निर्वाचनमा अध्यक्ष पदमा लायन बिपशना शाक्य, प्रथम उपाध्यक्ष लायन रचना मोक्तान, दितिय उपाध्यक्षमा लायन लक्ष्मी मोक्तान, तृतीय उपाध्यक्ष लायन श्याम तामाङ एमजेएफ, सचिवमा लायन सुशिलराज गिरी र कोषाध्यक्षमा लायन समिता मगरलाई निर्वाचित गरेको छ ।

त्यसैगरी क्लब एडमिनिस्ट्रेटरमा क्लबका संस्थापक अध्यक्ष लायन डिल्लीराज आचार्य,( राम) क्लब मेम्बरशीप चियरपर्सन लायन पुष्पलाल तामाङ एमजेएफ, क्लब एलसिआइएफ कोअर्डिनेटर लायन सिन्धु पौडेल एमजेएफ, क्लब सर्भिस चियरपर्सन लायन रिता तामाङ, क्लब मार्केटिङ चियरपर्सन लायन धावा दोन्डुप लामा, क्लब डाइरेक्टर लायन राज्यलक्ष्मी श्रेष्ठ र क्लब मेम्बरहरुमा लायन प्रल्हाद शर्मा हुमागाईं एमजेएफ, लायन संस्कारिका चापागाईं, लायन प्रविन शर्मा हुमागाईं, प्रमिता तामाङ, लायन निङमार तामाङ, लायन सुविन्द्र तिमल्सिना, लायन किशोर अधिकारी लायन रोशनी बज्राचार्य निर्वाचित हुनुभएको भएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रिजन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईंले निर्वाचित हुनुहुने पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिदैं कुनै पनि पात्र परिवर्तन हुनु नौलो होइन ती पात्रले संस्थालाई कसरी डोर्‍याउछन त्यो महत्वपूर्ण हुन्छ । जुन नेतृत्व अगाडि आएको छ त्यो लायन्सको इतिहासकै नमूना हुनेमा आशिवादी छौ । समाजमा नमूना बनेर लायनवादलाई स्थापित गराउन भुमिका खेल्ने छ भन्ने विश्वास लिएको खुलासा गर्नु भएको छ । दुई सत्रमा चलेको बार्षिक साधारणसभाको बन्दसत्रमा क्लबको प्रगति प्रतिवेदन देखि क्लब बर्ष भरी गरेका सामाजिक गतिविधि बारेमा सचिव लायन बिपशना शाक्यले प्रस्तुत गर्नु भएको थियो भने बार्षिक साधारणसभाको अध्यक्षता क्लबका संस्थापक अध्यक्ष लायान डिल्लिराज आचार्य ( राम)ले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0