Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असारे भाकाको संरक्षणमा सञ्जीवनीका बालबालिका

प्रभातफेरी अनलाइन ५६१ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
असारे भाकाको संरक्षणमा सञ्जीवनीका बालबालिका

धुलिखेल । दिनप्रति दिन लोप हुँदै गइरहेका भाषा, संस्कृति, परम्पराप्रति चिन्ता व्यक्त गर्दै श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयले सदनस्तरीय असारे भाका गीत प्रतियोगिताको गत असार १४ गते आयोजना गरेको थियो ।
आन्तरिक रुपमा सदनात्मक प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सात वटा सदनले आफ्नो प्रस्तुती प्रस्तुत गरेपनि प्रथम स्थानमा धौलागिरी सदनले बाजी मा¥यो भने द्वितीय स्थानमा अन्नपूर्ण सदन र तृतीय स्थानमा जुगल हाउस विजयी भए भने सान्त्वना स्थान सगरमाथा सदनले प्राप्त गरेको थियो ।
असारे भाका र दही चिउराका सम्बन्धमा विद्यालयका प्राचार्य लोकेन्द्र ढकालले प्रष्ट पार्दै पछिल्लो समय पश्चिमाहरुको नक्कलले हाम्रा रितिरिवाज, परम्पराहरु हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै श्री सञ्जीवनी नमूना माध्यमिक विद्यालयले यो वर्षदेखि लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृति, परम्पराको संरक्षण गर्ने जमर्काे सहित आज यो प्रतियोगिता भएको बताउनुभएको थियो ।


कक्षा १० को सामाजिक शिक्षामा संस्कृतिको संरक्षण सम्बन्धी अध्यापन गराउँदै आउनुभएका शिक्षक शशीकला काफ्लेको टिप्पणी थियो– यो शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थी माझमा प्रयोगात्मक रुपमा प्रस्तुत गर्ने जमर्काेसहित आएका छन् । जसको पहिलो खुड्किलोको रुपमा असारे भाकालाई लिएका हौं । आगामी दिनमा प्रत्येक पाठसँग मिल्दोजुल्दो कार्यक्रम प्रयोगात्मक रुपमा गर्दै जानेछौं । जसले बालबालिकामा धर्म, संस्कृति, परम्पराका बारेमा जानकार गराउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा पनि राखेको बताउनुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र विक्रम शाह, शिक्षक सुन्दर श्रेष्ठ लगायतका वक्ताहरुले असार १५ र यसको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0