Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कडा प्रतिस्पर्धाका बिच काभ्रे बारको अध्यक्षमा हरिशरण

प्रभातफेरी अनलाइन २३५ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
कडा प्रतिस्पर्धाका बिच काभ्रे बारको अध्यक्षमा हरिशरण

काभ्रे । नेपाल बार एशोसिएसन काभ्रे इकाईको शनिबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जयराम थापालाई एक मतले पछि पार्दै हरिशरण दाहाल अध्यक्षमा निर्वाचित भएका छन् ।
हरिशरण दाहालले नेपाली काँग्रेस निकट जयराम थापा समुहलाई एक मतले पराजित गरेका हुन् । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो ।
नेपाली कांग्रेस निकट उम्मेदवार थापालाई एकीकृत समाजवादी निकट कानून ब्यवसायीहरु, नेकपा माओवादीको आधिकारिक समर्थन थियो । केही स्वतन्त्र कानून ब्यवसायीहरु दुवैतर्फ विभाजन भएका थिए । यता हरिशरण दाहालको समुहमा नेपाली काँग्रेस निकट विद्रोही कानून व्यवसायी, माओवादी निकट विद्रोही कानून व्यवसायी र स्वतन्त्र कानून व्यवसायीहरुको समर्थन रहेको थियो । जसमा कांग्रेस निकट निरोजप्रसाद नेपाल उपाध्यक्षमा, सचिवमा माओवादी निकट नारायणध्वज तामाङ, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी, सह सचिव लालतारा अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुरज तिमल्सिना, सुविस्ता जोशी, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, उमा थापा निर्वाचित भएका छन् भने जयराम थापा समुहबाट रमिता मानन्धर र महेन्द्र थिङ निर्वाचित भएका छन् । पार्षदमा विजयभक्त श्रेष्ठ, श्यामकृष्ण खत्री, कुमारप्रसाद भट्टराई, फडिन्द्र कार्की, कुमार थापा र रामप्रसाद मानन्धर निर्वाचित भएका छन् ।
मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भए पनि १ सय १५ खसेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचित भएका छन् । बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी आबद्ध छन् ।
पुर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा प्रदिप सापकोटा र प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोहि समितिले निर्वाचन गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0