Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पार्टी भेन्युबाट लिङ्देनको गर्जन

प्रभातफेरी अनलाइन २०३ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
पार्टी भेन्युबाट लिङ्देनको गर्जन

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ८औं काभ्रे जिल्ला अधिवेशन आज र भोलि व्यवसायिक नगरी बनेपामा रहेको बनेपा पार्टी भेन्युमा हुँदैछ ।
उक्त अधिवेशनलाई राप्रपाका केन्द्रीय अध्यक्ष प्रखर वक्ता राजेन्द्र लिङ्देनले आज सम्बोधन गर्ने राप्रपाका अध्यक्ष गणेश श्रेष्ठले जानकारी गराएका छन् । उक्त अधिवेशनलाई केन्द्रीय नेतृत्वसँगै जिल्लाका प्रतिष्ठित नेतृत्वबाट प्रशिक्षणात्मक सम्बोधन हुने क्षेत्रीय अध्यक्ष एवं जिल्ला सदस्य केदार प्रसाद ढुंगानाले जानकारी गराउनुभएको छ ।
जिल्लाका १३ वटै पालिकाबाट प्रतिनिधि परीवेक्षकहरुको सहभागिता भइसकेको जानकारी दिँदै जिल्लाको नेतृत्वका लागि वर्तमान नेतृत्व गरिरहनुभएका गणेश श्रेष्ठ, हिरा बजगाईं, सहदेव थापा र रञ्जित श्रेष्ठले अध्यक्षका लागि दाबी पेश गरेको ढुंगानाले जानकारी गराउनुभएको छ ।
जिल्ला अधिवेशनका बारेमा युवा नेता विनोद पौड्यालको कथन छ– राप्रपा समय, देश सुहाउँदो परिवेशमा अगाडि बढ्दै छ । मुलुकमा व्याप्त रहेको विकृति, विसंगतिका विरुद्ध यो अधिवेशनले काभ्रेली जनतालाई नयाँ अनुभूति गराउने छ । राष्ट्र, राष्ट्रियता, जनजिविकाका सवालमा राप्रपाले आफ्नो घोषणा पत्रमा प्रष्ट खुलाएको हुँदा नेपाली जनताले आगामी दिनमा राप्रपालाई मुलुकको अभिन्न शक्तिका रुपमा स्थापित गर्नेछन् भन्ने विश्वास आफूले लिएको नेता पौड्यालले संवादका क्रममा खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0