Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अभियानको रुपमा शीर मेमोरियलमा रक्तदान

प्रभातफेरी अनलाइन २०८८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
अभियानको रुपमा शीर मेमोरियलमा रक्तदान

काभ्रे । कोही रगतबिना तड्पिन नपरोस् भन्ने महान् उद्देश्यका साथ रक्तदान जीवनदान भन्ने मूल्य, मान्यता र नारालाई आत्मसात गर्दै प्रत्येक ३÷३ महिनामा आफ्नै अस्पतालको हाताभित्र रक्तदान कार्यक्रम गर्दै आएको शीर मेमोरियल एड्भेटिष्ट अस्पतालले आइतबार पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालका सिईओ डा. हेक्टर गायरसको उपस्थितिमा रक्तदान कार्यक्रम शुभारम्भ गरी कार्यक्रमको निरन्तरतालाई अगाडि बढाएको हो । यस किसिमको मानवीय सेवाले अस्पतालमा आइपर्ने र रगत अभावलाई केही मात्रामा रगतको पूर्ति गरेको सिईओ डा. हेक्टरले बताउनुभएको छ । यो अभियानलाई निरन्तरता दिँदै जाने लक्ष्य रहेको संवादका क्रममा बताउनुभएको छ ।
कुनै पनि किशोरकिशोरीहरुले आफ्नो जन्मदिनलाई रक्तदान गरेर मनाइदिने संस्कारको विकास गराउन सकियो भने रगतको अभावबाट कसैले पनि जीवन गुमाउन नपर्ने सिईओ डा. हेक्टरको कथन छ । रक्तदान सम्बन्धी जनचेतनाको अभावले यो समस्या आएको हो । यदि रक्तदानका बारेमा भुईंमान्छेसम्म चेतना फैलाउन सकियो भने रगत अभावका समस्याहरु नआउने जिकिर समेत सिईओ डा. हेक्टरले व्यक्त गर्नुभएको छ । रक्तदान सम्बन्धी चेतनामूलक अभियान कुनै निकायले सञ्चालन गर्छ भने शीर मेमोरियल एडभेटिष्ट अस्पताल हातेमालो गर्न सदैव तयार रहेको समेत संवादका क्रममा सिईओ डा. हेक्टरले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0