Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवार एकता दिवसमा मोहन दुवालको सम्मान

प्रभातफेरी अनलाइन ३९२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १०, बिहिबार (१ साल अघि)
नेवार एकता दिवसमा मोहन दुवालको सम्मान

बनेपा, पुस २४ गते / नेवार एकता दिवस मूल आयोजक समिति, काभ्रेपलाञ्चोकले नेवार एकता दिवसको कार्यक्रममा साहित्यकार तथा पत्रकार मोहन दुवालले निरन्तर विविध क्षेत्र र विधामा पु¥याउनुभएको योगदानलाई कदर गरेर दोसल्लासहित सम्मान–पत्र पूर्वमन्त्री तथा नेपालभाषा आन्दोलनका अभियन्ता राजेन्द्रप्रसाद श्रेष्ठले एक भव्य समारोहका बीच सम्मान प्रदान गरिएको छ । सम्मानित दुवाललाई नेपालभाषा, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा गरेको विस्तार, विकास र योगदानका लागि विशेष सम्मान प्रदान गरिएको हो ।
साहित्यकार दुवालका नेपालभाषामा ३ वटा पुस्तकहरु १) चुलिजागु स्वां २) जः = जीवन, जीवन = जः (कवितासङ्ग्रह) र ३) विविध विधाका पुस्तक ३ जि न्हाय्कँ, न्हाय्कनेदुने जि प्रकाशित छन् । दुवालका अन्य ३० वटा नेपाली भाषाका पुस्तकहरु प्रकाशित छन् । नेपालभाषामा उहाँबाट सम्पादन भएका पत्रिकाहरुमा ‘फसंपुगु लप्ते (हस्तलिखित पत्रिका–२०२०), ‘सः (काभ्रे क्याम्पसबाट प्रकाशित पत्रिका–२०४२), झी नेवाः (दँपौ–११२८), मत÷अभिमत खण्ड ३ (नेपालभाषाका लेखकहरुको विचार सङ्ग्रह–२०५४), जनमत–नेपालभाषा विशेष अङ्क (२०६३ कार्तिक) छन् । उहाँ नेपालभाषा मंका खलः अन्य नेपालभाषाका सङ्गठनहरुमा सल्लाहकार भई सहयोग पु¥याइसकेका व्यक्तित्व हुनाका साथै हाल उहाँ नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ । शिक्षणसेवाको हकमा करिव ३ दशक विभिन्न विद्यालय र क्याम्पसहरुमा शिक्षणसेवा पु¥याइसक्नुभएको देखिन्छ । पत्रकारितामा जनमत पाक्षिक र मासिकमा गरी ४१ वर्ष सम्पादन गरिसक्नुभएका उहाँले हालसम्म पनि जनमत मासिकको सम्पादन गर्दै हुनुहुन्छ ।
हाल उहाँ प्रभातफेरि साप्ताहिकका स्तम्भकार पनि हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0