Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जङ्गलमा कवि गोष्ठी

प्रभातफेरी अनलाइन ३४० पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)
जङ्गलमा कवि गोष्ठी

नाला बनेपा, काभ्रे, माघ १२ गते शनिबार । शब्दाङ्कुर मासिकको आयोजनामा र कवि विश्व सिग्देलको सक्रियतामा नाला बनेपास्थित ‘ब्रम्हायणी पार्क’ छेउको जङ्गलमा सतरञ्ज ओछ्याइएको भुईंमा ‘भुईमान्छे कविता विशेष’ मा काभ्रे र काठमाडौंका कविहरु कविता वाचन गरेर रमाए ।
कविता वाचन कार्यक्रमको उद्घोषण गरे विश्व सिग्देलले । कवि मोहन दुवालको कविता वाचनबाट सुरु भएको उक्त कविगोष्ठीमा काभ्रेका अन्य कविहरु पुरुषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, रामसुन्दर देउजा, रमेश सागर, नवराज दाहाल ‘उत्साही’, दियेशरत्न शाक्य, शारदा घिमिरे भैल, छवि श्रेष्ठ, विश्व सिग्देलले क्रमशः कविता वाचन गर्दै आ–आफ्नो दृष्टि र शैली कवितामार्फत् पोखे ।
भक्तपुर, काठमाडौं र ललितपुरबाट वरिष्ठ कवि शैलेन्द्र साकारलगायत अन्य कविहरु केशव सिग्देल, भीष्म उप्रेती, हरिहर तिमिल्सना, प्रोल्लास सिन्धुलियन, अभय श्रेष्ठ, सुमन थापा, केशव ज्ञवाली, लक्ष्मी थापा, सन्तोष पौडेल, टेकेन्द्र च्याम्जोङ, प्रमोद सारंग, चन्द्रबहादुर लामा, धीरकुमार श्रेष्ठ, रमि प्रिया र सञ्जय सुमन सामेल भएको उक्त कविगोष्ठीमा करिव २ घण्टामा कविहरुले कवितामात्र वाचन गरेर कविताको भावनामा मन साटासाट गरेको कविगोष्ठी महत्वपूर्ण र ऐतिहासिक रह्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0