Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चेतना संरक्षण प्रतिष्ठानको कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन १७५ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (१ साल अघि)
चेतना संरक्षण प्रतिष्ठानको कार्यक्रम सम्पन्न

विराटनगर, माघ १६ गते शनिबार/चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले २० सौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा एक साहित्यिक समारोहका बीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।
प्रतिष्ठानले रु.१ लाख ५१ हजार नगद राशीको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्यिक चेतना पुरस्कार’ यस वर्ष साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धुलाई, यस वर्षदेखि सम्मान गर्न सुरु गरिएको रु.१ लाख १ हजार राशीको ‘जगतवन्धु अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई प्रदान गरिएको छ । यसैगरी रु.५१,०००।– राशीको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार सन्तोष पन्त (काठमाडौं), ‘योगमाया÷भवानीशङ्कर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार’ डा. रामजीराम (रौतहट), ‘बालकिशन÷ नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार’ भानुभक्त जोशी (बझाङ), ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ उपसभामुख इन्दिरा राना मगर (झापा) र ‘केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार’ बालप्रतिभा आभास ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेदीको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि प्रा.डा. बाबुराम तिम्सिना र विशेष अतिथिका रुपमा साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल रहनुभएको उक्त भव्य समारोहमा मानार्थ संरक्षकका रुपमा मोहन दुवाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । उद्घोषण अञ्जला कटेलले गर्नुभएको उक्त कार्यक्रममा पुरस्कारका संस्थापकहरु दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनी कटेल, गोपाल मुन्दडा, अञ्जु सुवेदी, सरला चापागाईं लगायतको उपस्थित थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0