Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्यिक फाँटमा जनमत वाङ्मय प्रतिष्ठानको ४१ औं बार्षिकोत्सव

प्रभातफेरी अनलाइन ७४७ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलबार (११ महिना अघि)
साहित्यिक फाँटमा जनमत वाङ्मय प्रतिष्ठानको ४१ औं बार्षिकोत्सव

बनेपा । साहित्यिक क्षेत्रमा जुन किसिमको योगदान जनमत वाङ्मय प्रतिष्ठानले पु¥याएको छ, त्यसको जति नै चर्चा गरेपनि अपुग हुने सहभागी मुर्धन्य व्यक्तित्वहरुबाट सार्वजनिक भएको छ ।
कार्यक्रममा दीपा जनमतबाट आकाश अधिकारी तनहुँलाई सम्मान गरिएको छ । त्यस्तै गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट किशोर पहाडी, हृदयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट प्राडा बासुदेव त्रिपाठी, तनहुँ, जनमत जनक प्रधान सेवा सम्मानबाट विनोदराज शर्मा भक्तपुर सम्मानित हुनुभएको छ ।
त्यस्तै अन्य सम्मानित हुनेमा केवलपुरे जनमत सम्मानबाट मोमिला जोशी धनकुटा, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट कालु कुमाले ललितपुर, जनमत राजभाई सहयात्री सम्मानबाट देवीचरण भण्डारी, झापा रहेका छन् । भारती जनमत साहित्यिक पत्रकारिता सम्मानबाट चेतनाथ धमला, ओखलढुंङ्गा, जनमत केदार सुदर्शना बालसाहित्य सम्मानबाट डा ध्रुव घिमिरे, नुवाकोट, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट मधुसुदन पाण्डेय, दाङ, जनमत सिचि धर्म, संस्कृति सम्मानबाट ब्रम्हकुमारी लक्ष्मी दिदी बनेपा, जनमत दीपक बैद्य स्वास्थ्य सम्मानबाट डा प्रकाशराज रेग्मी पाल्पा सम्मानित हुनुभएको छ ।
जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट फूलमान बल, काभ्रे, जनमत पूर्णमाया लुचि समाजसेवा सम्मानबाट पूर्णबहादुर गुरुङ, सुनसरी र कमला सैंजु जनमत सम्मानबाट इल्या भट्टराई काठमाडौं सम्मानित हुनुभएका छन् । यसैगरि कदरपत्रसहित तीन वटा क्षेत्रमा योगदान दिनेहरुलाई पनि सम्मान गरिएको थियो । जसमा शिक्षणसेवातर्फ गोविन्दलाल प्रधानाङ्ग, पत्रकारितातर्फ प्रल्हाद शर्मा हुमागाईं र समाजसेवातर्फ त्रिरत्न रञ्जितकार रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृत शिरोमणि तथा लेखक हरिराम जोशी, संस्थाका अध्यक्ष मोहन दुवाललगायतले सम्मान गर्नुभएको छ ।
प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको सभापतित्वमा शनिबार प्रतिष्ठानले आफ्नो ४१ औ बार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रमबाट यस वर्ष १५ जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दुवालद्वारा सम्बोधनका क्रममा सार्वजनिक गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0