Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आगलागीबाट लाखौंको क्षति

प्रभातफेरी अनलाइन ४२७ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलबार (११ महिना अघि)
आगलागीबाट लाखौंको क्षति

च्याल्टी । जितबहादुर वाइबा, सुनीमाया गोले र सानुकान्छा तामाङ वाइबाको घरबाट २४ गते बिहान अन्दाजी ६ः४५ बजेको समयमा विद्युत् सट भई लागेको आगोले भौतिक संरचनाअन्तर्गत २ तले घर ध्वस्त भएको छ ।
बेथानचोक वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइबाका अनुसार स्थानीयहरुको सुझबुझ र सावधानीका कारण आगलागीको घटनाले उग्र रुप लिन नपाएको बताउनुहुँदै स्थानीयहरुको अथक प्रयासपछि आगोलाई नियन्त्रणमा लिएपनि घर भने पूर्ण रुपमा ध्वस्त हुन पुगेको जानकारी गराउँदै आगलागी पिडितलाई मानवीय संघसंस्था, व्यक्तिबाट सहयोगको याचना समेत गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित जितबहादुर वाइबा, सुनीमाया गोले र सानुकान्छा तामाङ वाइबाको परिवार बसोबास गर्दै आएको २ तले घरको बुइगलमा वायरिङ्ग तार सट भई आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएको र घरभित्र रहेको लत्ताकपडा, भाडाकुँडा, अन्नपात र नगद रु. ८० हजार, डेढ तोला सुन, घरको अन्दाजी मूल्य १५ लाख ८० हजार गरी बराबरको क्षति भएको उल्लेख गरेको छ । सम्पूर्ण कागज स–प्रमाणहरु आगजनीमा परी क्षति भएको समेत जानकारी दिँदै सो आगलागीमा मानवीय क्षति भने नभएको प्रहरी चौकी च्याम्राङ्गबेसीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0