Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२०१३ सालमा घरको दलानबाट सुरु भएको स्वास्थ्य सेवा आज विश्वको उत्कृष्ट प्रविधिमैत्री हुनु आफैंमा गौरवको विषय हो : नेता बादे

प्रभातफेरी अनलाइन १३५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार (१० महिना अघि)
२०१३ सालमा घरको दलानबाट सुरु भएको स्वास्थ्य सेवा आज विश्वको उत्कृष्ट प्रविधिमैत्री हुनु आफैंमा गौरवको विषय हो : नेता बादे

काभ्रेपलाञ्चोक/ शीर मेमोरियल अस्पतालले सिटी स्क्यान सेवा शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले तत्कालिन अवस्थामा स्वास्थ्य सेवाको अभावलाई मलहमपट्टी लगाउने अभिप्रायबाट घरको दलानमा विदेशीहरूबाट सेवा सुरु हुँदाको कथा आफैंमा मनन योग्य मात्र थिएन । त्यसले सिङ्गो मुलुकसँगै छिमेकी देशमा समेत प्रभाव छोडेको कथन आज पनि अग्रजहरूबाट सुन्न पाइन्छ । त्यो इतिहास आज सार्थक हुन पुगेको छ । समयको माग सँगै आफुलाई प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रवाह गर्न अब्बल भएकोमा जनप्रतिनिधि र स्थानीयवासीको तर्फबाट अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु ।

सम्बोधनकै क्रममा नेता बादेले शीर मेमोरियल जस्ता सामाजिक सेवामा समर्पित अस्पतालहरूलाई सहयोग दिनका लागि हालको स्वास्थ्य सम्बन्धी नीति बाधक भएको चर्चा गर्नुहुँदै तत्काल यस नीतिलाई समय सापेक्षित ढंगबाट परिमार्जित गरि मुलुकको संघीय ढाँचा बमोजिम निर्माण गर्ने योजनामा प्रदेश सरकार रहेको खुलासा गर्नुभएको छ । स्थानीय सरकारप्रति लक्षित गर्दै आफ्नो बलबुता, प्रविधि, जनशक्तिले नथेग्ने सपना नगरवासीलाई बाँढ्न नहुने चोटिलो तर्क राख्दै आफ्नो नगरभित्र रहेका शीर मेमोरियल जस्ता नाफा रहित स्वास्थ्य संस्थाहरूलाई कुन तहबाट सहयोग पु¥याउन सकिन्छ, त्यस तर्फ लागि पर्नुपर्नेमा आफैं नगर अस्पताल स्थापना गर्छु भनेर अघि सर्नु उपयुक्त नभएको आशय व्यक्त गर्दै संघीय सरकारले सञ्चालनमा ल्याएका अस्पतालहरूमा समय सापेक्षित प्रविधि र जनशक्तिको अभावमा धरासायी हुँदै गएको स्मरण समेत प्रमुख अतिथि बादेले सम्बोधनका क्रममा गराउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0