logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रभातफेरी अनलाइन३०१ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार(१ साल अघि)
रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं/ सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।