Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिजनेश एण्ड प्रोफेसनल विमिन बनेपाको साधारणसभा सम्पन्न

प्रभातफेरी अनलाइन २८१ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १८, शनिबार (७ महिना अघि)
बिजनेश एण्ड प्रोफेसनल विमिन बनेपाको साधारणसभा सम्पन्न

काभ्रेपलाञ्चोक/ बिजनेश एण्ड प्रोफेसनल विमिन बनेपाको साधारणसभा सम्पन्न भएको छ । बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सापकोटाले महिलाहरु सक्षम र सबल भएमा आफुले चाहेको ब्यपार ब्यबयास गर्न सक्षम हुने बताउनुभयो । उपप्रमुख सापकोटाले सामन्य खर्च गर्न समेत घरपरिवारको मुक ताक्नु पर्ने बाध्याता नरहने भएकाले नेतृत्व विकास सगै सिप सिकी आत्मनिर्भर बन्नु पर्ने बताउँदै बनेपा नगरपालिकाले महिला दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दे आएको बताउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष ईश्वरी बादेले संस्थाले आफ्ना लागि आफ्ैले गर्नु पर्छ भन्दै दिदिबहिनीहरुलाई, सक्षम नेतृत्वदायी भुमिकामा आउन आग्रह गर्नुभएको थियो । संस्थाले सिपमुलक तालिम, स्वस्थ्य शिबिर लगाएतका सामाजिक कार्यहरु गर्दे आएको जानकारी गराउँदै वृत्तचित्र समेत प्रस्तुत गरेर आफ्नो कार्यकालमा भएका गतिविधिहरु पनि सार्वजनिक गराउनुभएको थियो । सो समारोहमा सचिवको प्रतिवेदन रजुला मानन्धरले पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुजिता बैदारले प्रस्तुत गर्नुभएको थियो । उक्त अधिवेशनको सफलताको कामना गर्दै सुवर्न प्रजापति, सानु श्रेष्ठ, इश्वरी बादे लगायतले संस्थाले महिला शशक्तिकरणमा पु¥याएको भूमिकाको बारेमा खुलेर प्रशंसा मात्र गरेनन्, कुनैपनि सामाजिक संस्थाहरुले बीपीडब्लुको गतिविधिको अनुसरण गर्न सकेपनि अहिलेको महिला हिंसाको अन्त्य हुने जिकिर समेत गनुभएको थियो ।

 

अधिवेशनको बन्दशत्रले सरिता पलाञ्चोकेको अध्यक्षतामा ९ सदस्यीय बोर्ड समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रजुला मानन्धर, सचिब सुजिता बैदार, कोषाध्यक्ष निकि श्रेष्ठ, सदस्यहरुमा जुना कर्माचार्य, रचना मानन्धर, मन्जु लोहोला र रोजिना श्रेष्ठ रहनुभएको छ । त्यसैगरी नेतृत्व समितिको संयोजकमा रामेश्वरी मानन्धर, स्वास्थ्य कमिटिको संयोजकमा, अलिसा श्रेष्ठ, जनसम्पर्क समितिको संयोजकमा समिता श्रेष्ठ, व्यवस्थापन समितिको संयोजकमा इशा श्रेष्ठ, प्रशिक्षण समितिको संयोजकमा श्रीया बादे, सूचनाप्रविधि समितिको संयोजकमा रायसा स्याउला, कार्यक्रम समितिको संयोजकमा रुजी प्रधान र सदस्य तिसा राजथल चयन हुनुभएको छ ।

निर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै निर्वाचन समिति संयोजक सानु श्रेष्ठले बन्दसत्रमा प्रस्तुत प्रतिबेदनमाथि टिप्पणी राख्दै व्यवस्थित र पारदर्शी ढंगबाट अभिलेखिकरण गर्न समेत निर्वाचित समितिलाई सुझाव दिनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0