प्रभातफेरी अनलाइन ४३८ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (६ महिना अघि)
काभ्रेपलाञ्चोक/ श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि चौरिदेउराली गाउँपालिका ०३ माझिफेदा काभ्रेको १८ औं वार्षिक साधरणसभा चौंरी देउराली गाउपालिका अध्यक्ष श्री रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ ।
साभारणसभामा विशिष्ट अतिथी जिल्ला सहकारी सङ्घ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, वडा नं. ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाइ, भुम्लु गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक श्री गोबिन्द पराजुलीज्यु, राष्ट्रिय सहकारी बैंक, बनेपा शाखाका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । सो साधारणसभामा संस्थाका सबै पुर्व अध्यक्ष ज्युहरु तथा सल्लाहकारज्युहरु र विभिन्न संघ संस्थाका पदाधिकारी ज्युहरुको उपस्थिति रहेको थियो ।


प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |