Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल एमालेको छुट्टा छुट्टै भेला

प्रभातफेरी अनलाइन २४३ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार (३ महिना अघि)
धुलिखेल एमालेको छुट्टा छुट्टै भेला

काभ्रेपलाञ्चोक/ नेकपा एमाले धुलिखेलमा फरक फरक भेलाको आयोजना गरिएको छ । जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी ओली सरकार ढलाएर अन्तरिम सरकार गठन भई निर्वाचनको मिति समेत घोषणा भएका बेला आफू आफू मिल्नुपर्नेमा एमालेका नेताहरु विभाजित भएर फरक फरक भेला आयोजना गरेपछि कार्यकर्ता पंक्तिमा भने नैरस्यता छाएको छ ।

व्यक्तिवादी प्रभावले नगरको नेतृत्व गरिरहे पनि धुलिखेलमा बाहिर हल्ला गरेजस्तो राम्रो संगठन एमालेको छैन । काभ्रेमा रहेका छ वटा नगरपालिकामध्ये सबैभन्दा चूनौति रहेको र रेड जोनमा रहेकै नगरपालिका धुलिखेल हो भनेर भन्ने पनि धेरै छन् । स्थानीय तहको निर्वाचनका लागि नेतृत्व लिन सक्ने मान्छे नै छैनन् र कुनै मान्छेलाई एमालेमा प्रवेश गराएर टिकट दिनुपर्छ भन्ने तर्क राख्ने पनि धेरै छन् ।

यस्तो विषम परिस्थिति झेलिरहेको धुलिखेलमा पूर्व जनप्रतिनिधिले आयोजना गरेको भेलालाई काउन्टर दिने हिसाबले धुलिखेल नगर कमिटीले अर्को भेला आयोजना गरेपछि धुलिखेलमा रहेको विवाद सतहमा देखिएको हो । यस अघि धुलिखेलमा गुट छैन र विवाद पनि छैन भनेर छोप्ने प्रयास गरेका नेताहरूले नसक्ने गरी दुईवटा भेलाले नङ्याइदिएको समाचार स्रोतको दाबी छ । आफै–आफै गुटगत भेला गरेर थप कमजोर बन्ने अवस्थामा पुगेका छन् । कुनै समय केपी शर्मा ओलीको सबैभन्दा विश्वासिलो ठाउँ मानिने धुलिखेलमा एमालेहरू आपसी द्वन्द्वमा फसेको स्पष्ट देखिन्छ । धुलिखेल नगरपालिका ठूलो छ। यस अघिका साविक गाविसहरू मिलेर बनेको धुलिखेलका पूर्व–जनप्रतिनिधिहरूले समृद्ध धुलिखेल कसरी निर्मा टाउको गन्ने र नेतृत्व हेर्ने हो भने पूर्व जनप्रतिनिधिले नेतृत्व गरेको बेला बलियो देखिएको छ ।

पूर्व जनप्रतिनिधिले समृद्ध धुलिखेल बनाउन आफूले के भूमिका खेल्न सकिन्छ भनेर सोमबार भेलाको आयोजना गरेका थिए । सोमबार भेला आयोजना गरेपछि छटपटिएको धुलिखेल नगर कमिटीको एमाले नेतृत्वले त्यही दिन पारेर अर्को भेला आयोजना गरेपछि एमालेको विवाद सतहमा देखिएको हो । केही समयअघिदेखि तयारी स्वरूप गरिएको भेलालाई धुलिखेल नगर कमिटीले काउन्टर दिएको छ । जुन दिन पूर्व–जनप्रतिनिधिहरुले आयोजना गरी त्यही दिन नगर कमिटीले पनि सोही प्रकृतिको भेलाको आयोजना गरेको छ । पूर्व–जनप्रतिनिधिहरूको भेलामा पालैपालो आफ्नो बिगतमा भएको बारेमा जानकारी गराउदै अब भाबि दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा रहेर अन्तरक्रिया गरेका थिए भने यता नगर कमिटीमा बोल्ने खासै व्यक्ति नभएको स्रोतको दाबि छ ।

हुन् त पूर्व–जनप्रतिनिधिहरूको बेला बिगरेको कार्यक्रममा बोल्ने व्यक्ति नभएको हुन् सक्छ । पूर्व–जनप्रतिनिधिहरूले केही समयअघिदेखि तयारी स्वरूप गरिएको भेला भएर होला पुर्व–जनप्रतिनिधि अर्थात् नगर कमिटीको उपाध्यक्ष भने पूर्व–जनप्रतिनिधिहरूले गरेको भेलामा उपस्थिती भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0