
प्रभातफेरी अनलाइन २९५ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (१ महिना अघि)
काभ्रेपलाञ्चाेक/ भाैतिक पूर्वाधार, शहरि विकास तथा उर्जा मन्त्री कुलमान घिसिङले जेनजीका माग सम्बोधन गर्न नसके सरकारको औचित्यमा प्रश्न उठ्ने बताएका छन् ।
उज्यालाे नेपाल पार्टीकाे काभ्रे जिल्ला भेलालाई सम्बाेधन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको र सम्झौता अनुसार विषयहरू कार्यान्वयनमा रहेको समेत जानकारी दिए। मन्त्री घिसिङले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता प्राप्त भइसकेको र सम्झौता अनुसार विषयहरू कार्यान्वयनमा रहेको जानकारी सम्बोधनका क्रममा दिएका छन् ।
उनले जेनजी आन्दोलनमा सहभागीता जनाए कै आधारमा प्रहरीले दुःख दिने कार्य रोक्नुपर्ने, यदि प्रशासनिक धरपकट नरोकिए आफुहरु पुनः आन्दोलनमा जाने चेतावनी बिज्ञप्ति बुझाउने क्रममा जेन्जी अगुवाले मन्त्री घिसिङ समक्ष दिइएका छन ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |