Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

प्रभातफेरी अनलाइन १२४ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १२, बिहिबार (४ घण्टा अघि)
सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

काभे/ पछिल्लो समय अभिभावकमा सामुदायिक विद्यालयप्रती मौलाएको नकारात्मक सोचाइका बारेमा टिप्पणी गर्दै तपेश्वर माध्यमिकविद्यालयका प्राचार्य सुरेन्द्र पौडेलले सामुदायिक विद्यालय प्रती समाजमा ब्याप्त नकारात्मक सोच परिवर्तन नभई जति नै कठोर नितिनियम बनाए पनि कुनै अर्थ नराख्ने अभिव्यक्ति दिनु भएको छ ।


विद्यालयमा आएको स्वास्थ सम्बन्धित सचेतता कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै प्र.अ.पौडेलले ADVENTIST COMMUNAL EDUCATIN MINISTRY नामक मानवीय सेवा संस्थाले मानवको भलाइका लागि निःस्वार्थ रूपमा गरिने सेवा वा सहयोगलाई कसरी समाज प्रती समर्पित हुन्छ भन्ने उदाहरण पेस गरेको छ । मानवीय रुपमा दुःख, संकट, विपत्ति वा आवश्यकतामा परेका मानिसलाई सहयोग गर्ने अटल उद्देश्य कस्तो हुन्छ पेश गरेको छ । संस्थाले आफुलाई समाजप्रति निःस्वार्थता – कुनै व्यक्तिगत फाइदा नहेरी सेवा गर्नु, करुणा र सहानुभूति – अरूको दुःख बुझ्ने र मद्दत गर्ने भावना, समाज सेवा – समाजलाई सकारात्मक दिशामा लैजाने योगदानलाई लिन सकिने नमूना देखाएको छ ।, संस्थाले भबिश्यमा विपद् (जस्तै भूकम्प, बाढी) मा राहत वितरण, गरीब, असहाय वा बिरामी व्यक्तिलाई सहयोग, शिक्षा, स्वास्थ्य वा खाद्यान्न सहयोग कार्यक्रमलाई प्राथमिक तामा राखेको छ । यी र यस्ता कार्यले कति अर्थ राख्छ,रक्तदान, स्वयंसेवा (volunteering) किन महत्त्वपूर्ण छ? यी नै बिषयमा मानवीय सेवाले समाजमा एकता, सहयोग र मानवता बढाउँछ। यसले कमजोर वर्गलाई सहारा दिन्छ र सबैलाई समान अवसर पाउन मद्दत गर्छ। सोही उदेश्यलाई पछ्याउँदै “स्वास्थ र शिक्षा हरेकको अधिकार ” भन्ने मुल नारा लिएर सेवामा समर्पित ADVENTIST COMMUNAL EDUCATIN MINISTRY नामक संस्थाले काभ्रे जिल्लाको बिकट मानियको क्षेत्रमा रहेको तपेश्वर माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य सम्बन्धित बिबिध कार्यक्रम गरेर छुट्टै पहिचान छोड्न सफल भएको विद्यालयका प्राचार्य सुरेन्द्र पौडेलले खुलासा गर्नु भएको छ ।

हाम्रो समाजमा पढ्नु पर्छ भन्ने चेतना हराउदै गएको परिवेशमा ADVENTIST COMMUNAL EDUCATIN MINISTRY नामक संस्थाले जुन जमर्को गरेको छ त्यो अत्यन्तै सहार्णिय कार्यभएको बिधालय परिवारले महसुस गरेको छ । यस किसिमका कार्यले सामाजिक सघंसस्था प्रती समाजको हेर्ने दृस्ठिकोणमा नै परिवर्तन गराउने धारणा राख्दै पछिल्लो समय स्थानीयको सामुदायिक विद्यालयप्रतीको हेराई नै नकारात्मक भएकोछ भन्दा फरक पर्दैन ! किन कि समुदायले अपनत्व ग्रहण गरि दिएको भए आज सामुदायिक विद्यालयको यो दुर्दशा हुने थिएन ! त्यसैले सरकारले जति सुकै राम्रा नीति ल्याओस ग्रहण गर्ने समाज सकारात्मक भएन भने केही फरक पार्दैन । जब सम्म समाजले सामुदायिक विद्यालय प्रती अपनत्व ग्रहण गर्दैन तब नितिनियम बनेर केही हुन्न ! यस्तो संघिन अवस्थामा ADVENTIST COMMUNAL EDUCATIN MINISTRY नामक संस्थाले यस्ता चेतनामूलक कार्यक्रम मात्र होइन मानवीय जिवनमा प्रत्यक्ष सरोकार राख्ने ब्लड ग्रुपिङ्ग सेवा घरमै पाउनु हाम्रा बिद्यार्थिहरुका साथै हामी शिक्षक शिक्षिकालाई अनुकरणीय कार्यका रुपमा लिएका छौं !यसरी घरदैलो मै पुर्याएको सेवा प्रती मुक्तकण्ठले प्रशंसा गर्दछु भन्नू हुँदै प्राचार्य पौडेलले संस्थाले भाविदिनमा यस्तै किसिमका क्रियाकलाप गर्ने छ भन्ने अपेक्षा विद्यालयको रहेको बताउनु भएको छ ।

ADVENTIST COMMUNAL EDUCATIN MINISTRY नामक संस्थाले स्वास्थ सम्बन्धित सचेतताका साथै सामान्य स्वास्थ परिक्षण र बिज्ञद्वारा रक्त समुह छुट्याउने काम सो अवधिमा गरेको थियो । उक्त कार्यलाई प्रविधिमा शिरमेमोरियल अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिक टोलिले स्वयंसेवकिय भुमिका खेल्नु भएको संस्थाका डाइरेक्टर खेम थापाले बताउनु भएको छ । उहाँका अनुसार छिटै मुलुकका ७७ वटै जिल्लामा पाइलट प्रोजेक्टका रुपम जाने उदेश्य लिएका छौ । जसको सुरुवात अहिले काभ्रेका ४ विद्यालयमा जाने क्रममा तपेश्वर माबिमा छौं भन्नू भयो । उक्त सेवाबाट विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र अध्यनरत बिद्यार्थिहरु लाभान्वित भएको विद्यालयपरिवारले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0