Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

प्रभातफेरी अनलाइन५ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १, सोमबार(४ घण्टा अघि)
काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘सांस्कृतिक सहर : समृद्ध महानगर’को अवधारणालाई प्राथमिकता दिँदै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकासमा जोड दिएको छ।

महानगरले काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वका मठ, मन्दिर, चैत्य, द्योस्छें, वहा–वहि, हिति, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली र फल्चालगायत सम्पदास्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार तथा पुनर्निर्माण गरी संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा विदेशी पाहुनासमेत सहभागी हुने अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने योजना पनि समावेश गरिएको छ।

यसैगरी, मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको संरक्षण, पुस्तान्तरण र पुनरुत्थानका लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्त्वका निजी तथा संस्थागत भवनहरूको पुनर्निर्माण तथा सम्पदा बस्ती संरक्षणमा प्रोत्साहन गरिने महानगरले जनाएको छ।

मनोरञ्जन सम्बन्धि थप
  • मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

  • अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

  • आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • नेकपाले गठन गर्‍यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान

    नेकपाले गठन गर्‍यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer