logo
२०८३ अषाढ २८, आईतबार |
📰
🔍

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी सुकुमवासी र सरोकारवालाहरूले सरकारले सुकुमवासीको व्यवस्थापनमा बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको घटनाप्रति पनि विरोध जनाएका छन्।