logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

जाजरकोट / जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो।