प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
काठमाडौं / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर आज ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।