Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जातिय भेदभावको विरोधमा सचेतना जनागाल

प्रभातफेरी अनलाइन २१८७ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

मेच्छे गाविस–८ घर भई उग्रतारा जनागाल गाविस–८ जनागालस्थित कुवेर रोकायाको घरमा चिया पसल गरी बस्ने कान्छा तामाङका परिवारले ०६९ असोज १४ गते साँझ घरधनीकै आफन्त २४ वर्षीया मैया रोकायालाई दलित भनी दुव्र्यवहार गरेका कारण ०६९ असोज १६ गते विहान चियापसलकै प्राङ्गणमा सरोकारवालाहरु जम्मा भएर पीडकद्वारा क्षमायाचना, चियापान तथा सचेतना कार्यक्रम सम्पन्न भयो ।
आफन्तको घरमा रहेको चियापसलमा चिया खाएर बसेकी मैयालाई पसलका धनी कान्छा, निजकी पत्नी ठूली र छोरा सिंहे तामाङले दलितहरु आएका कारण आफ्नो पसलमा अन्य जातका मानिसहरु नआएकाले बाहिर बसेर चिया खान भनेका कारण दुबै पक्षवीच बादविवाद भएको थियो । अहिलेको समयमा पनि जातिय विभेद भएको भनी पीडित रोकायाले ०६९ असोज १५ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरेकी थिइन् ।
प्रहरीले पीडकहरुलाई प्रहरी कार्यालयमा झिकाएपछि आफूहरुद्धारा अन्जानमा गल्ती गरेको स्वीकारेका कारण प्रहरीकै रोहबरमा घटनास्थलमा नै सचेतना तथा क्षमायाचना कार्यक्रम भएको हो ।
कार्यक्रममा पीडित मैया रोकाय, पीडक पक्षका तर्फबाट सिंहे तामाङ, नेपाल बार एशोसियसनका उपाध्यक्ष रमेश हुमागाई, इन्सेकका प्रतिनिधि भोजराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, दलित मुक्ति मोर्चाका अध्यक्ष लेखराज गजमेर, नेपाल दलित संघ काभ्रेका अध्यक्ष रामचन्द्र रम्तेल, राष्ट्रिय दलित समाज कल्याण संघ काभ्रेका उपाध्यक्ष प्रकाश रोक्का, दलित महिला संघ काभ्रेकी उपाध्यक्ष निर्मला परियार, रिनाअर्पण दलित संस्थाकी अध्यक्ष गिता रसाइली, नवमिलन यूवा क्लवका अध्यक्ष श्यामकुमार मिजार र स्थानीय समाजसेवी सानुभाई विष्ट लगायतका व्यक्तिहरुले जातिय छुवाछुत समाजको कलङ्क भएको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक खेमराज आचार्य र जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रहरी निरिक्षक धनबहादुर श्रेष्ठ लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0