Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विजुली बाले खाक्सीवासीले विजुली बलेको खुशीयालीमा भोज

प्रभातफेरी अनलाइन २३१२ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

खाक्सी (खनालथोक )÷४ बर्षको अथक प्रयास पछि खनालथोक गाविस ९ खाक्सीका स्थानीयले विजुलीवत्ती बालेका छन् ।
स्थानीयको सकृयता र विभिन्न सरकारी निकायको सहयोगमा त्यहाँको ९० घरधुरीमा राष्ट्रिय प्रशासन लाइनको विजुली बलेको हो । जिल्ला सदरमुकामवाट २८ किलोमिटरको दुरीमा रहेको खाक्सी गाउँमा विजुलीको सुविधा पुग्न सकेको थिएन । ५ सय मिटरको दुरीमा रहेको डराउनेपोखरी गाविसको पिपलटारमा ४ बर्षअघि नै विजुली वल्यो । ३ किलोमिटर माथि दाप्चा बजारमा त २०४६ सालमा नै विजुली बलेको हो । अर्को छिमेकी गाविस खहरेपाँगुवासीले पनि २ बर्ष अघि नै विजुली बाले पनि आर्थिक अवश्था, अशिक्षा लगायतका विभिन्न कारणले त्यहाँ विजुली बल्न सकेको थिएन । “छिमेकमा २ बर्ष अघि पल्लो गाँउमा बत्ती बलेपछि यहाँ पनि बाल्नुपर्छ भनेर कम्मर कसेर लाग्यौँ, ” विद्युत उपभोक्ता समितिका सदस्य समेत रहेका स्थानीय युवा सुर्य लामाले भने ।
अधिकाशं तामाङ समुदायको बस्ती रहेको खाक्सीमा विद्युत बाल्न पहल पनि कमै भएको हो । स्थानीय सेतीदेवी प्राथमिक विद्यालयका शिक्षक समेत रहेका स्थानीय गणेश बहादुर लामा विजुली ढिला आउनुमा
अशिक्षा पनि एक कारण रहेको तर्क गर्छन् । “विद्युत आवश्यकता हो भन्ने पनि कमै महशुस भयो, उनले भने, “पहिला बाटो बनाउन पर्छ भनेर लागियो, छिमेकमा बलेपछि मात्रै विजुली बाल्नुपर्छ भनेर लाग्यौँ । ”
२ बर्षअघि मात्रै स्थानीयहरु विजुली बाल्ने अभियानमा जुटेका थिए । गाविसले ४ लाख, जिल्ला विकास समितिले ४ लाख र स्थानीयले १ लाख ५० हजार सहयोग गरेका छन् । उर्जा मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणले १३ लाख बरावरको ट्रान्समिटर लगायतको प्राविधिक सहयोग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0