logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

जुनकिरीको श्रृजना वाचन

प्रभातफेरी अनलाइन१५२८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार(१३ साल अघि)
Post Thumbnail

बनेपा÷जुनकिरी साहित्यीक अभियान अन्तर्गत बनेपामा साहित्य श्रृंजना वाचन गरिएको छ । कार्यक्रममा ३ दर्जन साहित्यिीक स्रष्ट्राहरुले श्रृंजनावाचन गरेका थिए । कार्यक्रममा घायलयोद्धा नवराज, रविन बिष्ट स्नेही, प्रकाश दाहाल, माधव काभ्रेली, रामसुन्दर देउजा, सिता पन्त, भवानी गौतम, अनामिका सञ्जल, थापा थकित, मानन्धर अभागी, केशव ज्ञवाली आगत, बलराम घिमिरे लगायतले श्रृजना वाचन गरेका थिए ।