Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल बाँची रहोस् !

प्रभातफेरी अनलाइन १९७६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

–गोविन्द ब. थापा

हाम्रा प्राज्ञिक पत्रकार कवि नै ऐले म देखिरन्छु

आँखामा हिमशैल उत्तर खुली आभा फु¥या देख्दछु

यौटा सुन्दर  देश बास शिवको नेपाल यो विश्वमा

अर्को छैन हिमाल उच्च छ यहीँ कोसी सँगै साथमा ।

कर्णाली अनि गण्डकी लहरिने मेची महाकालीका

बग्ने देश विशाल चुल्बुलरिने संसारमा  कैं छ त ?

पक्कै छैन, यही छ देवगणका यो पुन्य बासस्थल

सीता, गौतमबुद्ध  धेर ऋषिको यैं नै छ जन्म घर ।

हाम्रै बेद पूराण खण्ड हिमबत् आधार भित्रै पसी

लेख्ने अद्भुत शक्तिका शिखरिणी विद्वान ढुङ्गेल यी

जस्को नाम मुकन्द सुन्दर उसै त्यस्मा प्रसादै थपी

लेख्ने नाम छ बुझ्छ  जो मनुजले सान्निध्यतामा रमी ।

जस्ले लेख्छ  र पढ्छ राष्ट्रप्रतिको माया र सत्भावना

राख्ने विज्ञ महान लेखक महाँ रोवाप्रको बन्दना  !

सातौं पुस्तकका प्रधान अतिथी स्वामी त आनन्दको

साँच्चै सूर्यसरी यहाँ अरुण झैं ऐले यहाँ लौ भयो ।

प्रश्न वाचक अभिव्यक्ती ?

कस्तो पुस्तक लेख्नु भा छ अहिले ? नेपालको हालत

के चैं भै रछ राजनीति  लिगमा पाङ्गो कता गुड्दछ  ?

साँच्चै देश दुःख्या छ यो समयमा श्री जङ्गबहादुर

जन्म्यो रे ! अव भीड तन्त्र हुनि भो  भन्छन् यहाँ मानिस

भन्छन् सुन्दछु आज  त्रासित बनी आत्मा समालोचना

हामीले पनि गर्नु पर्दछ लहै मान्छे म¥या सम्झना !

फेरी ती दिन फर्कि यो  मुलुकमा हत्या र हिंसा नहोस्

भन्दै बिन्ति गरें समस्त  जनमा नेपाल बाँची रहोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0