प्रभातफेरी अनलाइन१७७८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार(१३ साल अघि)
जानुपर्छ हामीले एकदिन
यो रङ्गमञ्च छोडेर
नातागोता आफन्त भाई
इष्टमित्र सबै तोडेर
धर्ती रङ्गमञ्च हो
यो हामी नाटकका पात्र
सास अड्याउने हामीले
यो धर्तीमा दुईदिन मात्र ।
– रामेश्वर सिलवाल पनौती १२, खोपासी