Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खेलै खेलमा अल्झिएको माया

प्रभातफेरी अनलाइन १६३८ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख २१, शनिबार (१२ साल अघि)
Post Thumbnail

तिमीले भुलेका कथा आज फेरि पल्टाई हेरे“ ।
बिदाबारी हुने तिमी स“ग आ“खा यसो अल्झाई हेरे“ ।।
केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउ“थ्यौ ।
जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरे“ ।।
न पर्खिए“ र्मैले न तिमीले थोरै समय दियौ ।
बा“की के नै अब छ र मोह सारा सल्काई हेरे“ ।।
धारिला तिनै आ“खाबाट दियौ जेजे पिए“ सबै ।
पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरे“ ।।
गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो ।
मरिसके“ कि थाहा पाउन आफैलाई हल्लाई हेरे“ ।।

“ मेरो सबथोक नै तिमीलाई सुम्पिसकेथें मैले त । म बाट केहि गल्ती भए माफ गर ल । सायद तिमीलाई खुसी राख्न तिमीलाई दिने मसँग केहि थिएन र त तिमीले मलाई आफ्नो हृदयबाट निकाली फोहोरको नालीमा फालिदियौ । ठीकै छ………ठीकै छ सधैं तिमी खुसी रहनु ल…… म पीडामा जले पनि, मरे पनि । म तिमी बिना न त खुसी हुन नै सक्छु न त अरुलाई नै खुसी दिन सक्छु । मात्र तिमी खुसी रहनु …………. । तिमीले किन मलाई पराया बनायौ रेखा…………… ?” “बेहाल भयो जीन्दगी यो निर्मोहीको जालमा परी । आँशुको त मोलै छैन बलेसीको पानी सरी …………………………………”
विरक्तिएर प्रविणको पाइलाहरु लड्खडिदै उनकै कोठातिरै लम्कदै थियो । कोठाको नजिकै पुग्ने बेलामा प्रहरीको भ्यानले उनलाई केहि सोधखोज गर्नुछ भनेर पक्रिएर सरासर चौकीमा पु¥यायो । आफू अचानक प्रहरीको कब्जामा पर्दा अवाक भएकी थिइन् । साथै डरले उनको मन थरथरी काँपिरहेको थियो । एक मनले भन्थ्यो–“ हेर प्रवीण, तैंले ठूलो भूल गरिस् । रेखालाई साँचो माया गरेर । त्यसको सजाय तैंले पाउनैपर्छ ।”
अस्पताल गएकी रेखाको कुनै अत्तो पत्तो छैन । उल्टै प्रहरी आएर टेन्सन दिन थाल्यो । उ आफै अनविज्ञ थियो आखिर के भईरहेको छ थाहै थिएन । अनायसै उनको आँखाबाट आँशु बग्न थाल्यो । कसैले देख्ला की भनेर आँखाबाट झरेको आँशुलाई मुखभित्र निलीदियो । आफ्नो आँशुलाई लुकाउने भरमग्दुर प्रयत्न ग¥यो तर जति नै प्रयास गरे पनि आँखाको आँशुलाई उनले लुकाउन भने सकेन ।
उसलाई रेखालाई कता लुकाइस् भनेर उल्टै रेखाको दाजु र  बुबाले भकुर्न सम्म भकु¥यो । चोखो माया गरेको र त्यही मायामा पागल हुनुको फल ससुरालीको मार धुलाई खान पुग्यो प्रवीणले । मरणसन्न हुनेगरी पिटे पछि उसको मुख भरी थुक्दै भन्न थाले । “आफ्नो अस्तित्व बिर्सेर । आफूभन्दा ठूलो जातसँग बिहे गरेर सुख पाउने सपना देख्छस् । यहि हो तेरो सुख अनि अधिकार ।” गोद्नु गोदेपछि अस्पताल पठाइयो उसलाई ।
अस्पतालको शैयामा इन्तु न चिन्तु अवस्थामा जीवन मरणको दोसाँधमा हुँदा समेत उनै निष्ठुरीलाई सम्झेर अस्पष्ट आवजमा पुकारीरहेको थियो “रेखा ऽऽऽरेखा” । उसको यो अवस्थामा समेत उसले रेखालाई नै पुकारी रहेको देखेर त्यहाँ उपस्थित स्वास्थ्यकर्मी लगायत दङ्ग थिए । उनीहरु भन्दै थिए “ विचरा कलियुगका आधुनिक सच्चा प्रेमी ! ” सत्ययुग भए पो मृत्युको मुखबाट समेत आफ्नो प्रेमीलाई खोसेर ल्याउने आँट र साहस हुन्थ्यो प्रमिका सँग !
प्रवीण त कलियुगको प्रेमी प¥यो । न त उनकी प्रेमिका शावित्री नै थिइन् । अझ आधुनिक एक्काइसौं शताब्दीकी प्रेमिका । जो आफ्नै स्वार्थको लागि आफ्नै प्रेमको घाँटी समेत निमोठ्न पछि नपर्ने हुन् की !
उता प्रवीण छिन मै होस आउने त छिन मै बेहोसी मै बर्बराउने क्रम जारी नै थियो । तर पनि पहिले भन्दा केहि सुधार आएको थियो उनको स्वास्थ्यमा । नजिकका मान्छेहरु चिन्न सक्ने भइसकेको थियो ।
उसको स्वास्थ्यमा क्रमशः सुधार देखिए पनि रेखाको यादमा पल पल तड्पिन भने उनी छाडेको थिएन । अझै पनि बेला बेलामा रेखाको परिवारले उल्टै उसलाई मेरी छोरी कहाँ पु¥याइस् भनेर अनावश्यक टर्चर दिन भने छाडेको थिएन ।  आखिर कहाँ हराइन् त रेखा ? आमालाई भेटन् भनेर अस्पताल गएकी उनी आफ्नो बच्चा सहित हराएकी थिईन् । उनको माइती पक्षले खोई मेरी छोरी भन्थे प्रवीणलाई । तर प्रवीणलाई केहि थाहा थिएन ।
कमसेकम उसको ससुराली खलकले प्रवीणलाई सोध्न सक्थ्यो तर विचरा प्रवीणले कसलाई सोधोस् । कासँग आफ्नो पीडा पोखोस् । यस्तै नै रहेछ यहाँको चलन् ।
क्रमशः……………….
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0