Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

# शान्तिको कामना गर्दै बद्ध पूजा #गौतम परिवारको मन्दिर अनावरण

प्रभातफेरी अनलाइन १८७५ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ १३, सोमबार (१२ साल अघि)
Post Thumbnail

शान्तिको कामना गर्दै बद्ध पूजा   
हिराकाजी लामा ÷ तिमाल
कानपुर कालापानी, कोटतिमालवासीले बुद्धजयन्तिको अवसरमा शान्तिको कामना गर्दै भब्य रुपमा बुद्धजयन्ति मनाएका छन् ।
कार्यक्रममा बोल्ने अधिकाशंले मुलुकमा बढ्दो हत्या हिंसाको अन्त्य गर्न र शान्ति स्थापना गर्न बुद्धको सन्देश फैलाउनुको आवश्यकता औँल्याए ।
नेपाली काँग्रेसका जिल्ला सचिव शंखबुद्ध लामाले बुद्ध प्रतिमा पदस्थापन गरेका थिए । बुद्धजयन्तिको अवसरमा लामा गुरु छेडुव नाम्गेल लामाले प्रवचन दिएका थिए भने समाजसेवी गुणराज खकुरेल, शम्शेर लामा, भोरासमान लामा, शम्भुप्रसाद कोईराला, पूर्व वडा अध्यक्ष बुद्धिमान तामाङ्ग, शेरबहादुर तामाङ्ग, लवड तामाङ्ग तथा बुद्ध प्रतिमा संरक्षण समितिका अध्यक्ष मानबहादुर तामाङ्ग लगायतले बुद्धको सान्दर्भिकता अझै रहेको चर्चा गरेका थिए ।

गौतम परिवारको मन्दिर अनावरण
बनेपा÷ नेपालका सम्पूर्ण समुदायले पूजा गर्दै आएको कुलदेवता (बाद्रमष्ट) को मष्टावण्डली सहित कूलदेव कालुदाह्रेमष्टको मन्दिरमन्दिर सिनागालमा स्थापना गरिएको छ ।  शनिवार मन्दिरमा प्रतिस्थाापन गराईयो । वैशाख १३ गते बिहिबार अछामबाट आएका मुलधामी नन्दकृष्ण जैसीले मन्दिरको उद्धघाटन गरेका थिए ।
करिब १० लाखको लागतमा निर्माण गरिएको सो मन्दिरमा नेपाल अधिराज्यका मष्ट (कुलदेवता) मान्ने सम्पूर्ण समुदायले पूजाआजा गर्न सकिने व्यवस्थापन गरिएको गौतमप्रसाद गौतमले जानकारी दिए । स्थानीय विदूर गौतमलाई उक्त मन्दिरको पूजाआजा चलाउनको लागि धामी तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0