Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अभावमा कम्युनिष्ट मौलाउँदैः अधिकारी

प्रभातफेरी अनलाइन १२०१ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

बनेपा÷राष्ट्रि एकता सामाजिक सद्भाव र संघिष्ता सहितको लोकतान्त्रीक संविधान, रोजगारमुलक र वैज्ञानिक शिक्षाको लागि नेविसंघ काभ्रेको नवौं जिल्ला अधिवेशन भन्ने मूलनाराका साथ नेपाल विद्यार्थी संघ काभ्रेको अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका पूर्वसभापति इन्द्रमणि अधिकारीले उद्घाटन गरेका थिए । उनले अब विद्यार्थीलाई ढुङ्गा, इट्टा हान्ने र टायर बाल्नेमा भन्दा पनि शिक्षामा जोड दिनुपर्ने बताए । कम्युनिष्टहरुले अहिले पनि विद्यार्थीहरुलाई प्रयोग गरेर अहिंसा मच्चाउने गरेको छ किनकी अशिक्षा र अभावमा मात्र कम्युनिष्ट मौलाउने हुनाले उनीहरु शिक्षा दिनुभन्दा जनतालाई अशिक्षित बनाउन चाहन्छ, त्यसैले सबै सतर्क भई सबैलाई शिक्षा दिन नेविसंघ गाउँ गाउँमा जानुपर्ने अधिकारीले बताए ।
नेविसंघ काभ्रेका उपाध्यक्ष माधव ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सहसभापति तीर्थ पसखल, नेविसंघ काभ्रेका पूर्वअध्यक्ष सुवर्णमान गोच्छे, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरु कञ्चनचन्द्र वादे, रमेश हुमागाईं, सुन्दरमणि आचर्या, जिल्ला सदस्य मधुकर खनाल, नेविसंघका
पूर्व केन्द्रीय उपाध्यक्ष नैङसीङ महत, पूर्वसहमन्त्रीद्वय बलदेव तिमल्सिना, निलकण्ठ रिजाल, केन्द्रीय सदस्यद्वय भगवान अधिकारी र अर्जुन मगतारा, निर्वाचन समितिका संयोजक नेपाल बारका अध्यक्ष नवराज बडाल, नेविसंघ काभ्ेका उपाध्यक्ष दिलिप दाहाल, विश्व लामा, सचिव दिलिप आचार्य लगायतले अबको शिक्षा उत्पादनमुखी र व्यवसायीक हुनुपर्नेमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0