Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीका पुराना कुरा

प्रभातफेरी अनलाइन २५८२ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
Post Thumbnail

(पुरातत्वविद् उद्धवप्रसाद आचार्य, इन्द्रेश्वरका पुजारी शिवप्रसाद जंगमबाट)
राजा भूपतीन्द्र मल्लले श्रीचण्डिकादेवीको मन्दिरको प्रतिष्ठा गर्ने सन्दर्भमा आफ्नो इष्टदेवीको प्रसन्नताको लागि गरेका बलिपूजाको लेखनबाट प्रारम्भ भएको यस ग्रन्थमा देवताको ध्यान, अङ्गन्यासको विधि, आत्मपूजाको विधि, मालिनीदण्डकस्तोत्र, योगिनीको बलिविधि, पञ्चबलीपूजा, त्रिदेवपूजा लगायतका पूजाविधिहरु छन् ।
शिशक्तिसमरसत्वमहामायास्तोत्र, समयबलि, विधि प्रकारका मुद्राहरु, विभिन्न देवदेवीका गायत्री, क्षेत्रपालको विशेष पूजाविधि, गणेशपूजा, कुलशशोधनविधि, कौमारी पूजा, जलपात्रपूजा, मानेश्वरी चामुण्डा पूजा, मानेश्वरी पीठपूजा, नित्यश्वरपूजाविधि, महालक्ष्मी पीठपूजा आदि विधिहरु उल्लेख गरिएका छन् । राज भूपतिन्द्र मल्लले गरेको पनौती किल्लाको प्रतिष्ठा विधि त्यस अन्तर्गतका चण्डिका देवी लगायतका मन्दिरको प्रतिष्ठा विधिहरु उल्लेख गरिएको यस ग्रन्थमा यदाकदा नेवारी भाषाको प्रयोग गरिएको छ । भाषाका केही त्रुटिहरु भेटिन्छन् । कुटाक्षरी मन्त्रहरुको प्रयोग पनि गरिएको छ र पूजाविधिमा विशेषगरी मुद्रा, बलि र सम्बन्धित देवदेवीका गायत्रीमन्त्रको उल्लेख गरिएको छ । लेखन समय र लेखकको नाम उल्लेख छैन ।
राजा भूपतीन्द्र मल्लले पनौतीको किल्ला (घर) प्रतिष्ठाका सन्दर्भमा आफ्नो इष्टदेवताको प्रसन्नताले लागि चण्डीदेवीको मन्दिर निर्माण गरी प्रतिष्ठा गरेका विधि उल्लेख गरिएको प्रस्तुत ग्रन्थ अपूर्ण छ । आदिवाक्यमा सामान्य फरक देखिएपनि यसमा वर्णित विषयवस्तु ता.क. ८३४, ल.सं. १÷७५९ मा संग्रहीत ग्रन्थ वर्णित विषयवस्तुसँग मिल्दोजुल्दो छ । ग्रन्थको पाठ र भाषागत विशेषताहरु पनि समानछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0