Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

प्रभातफेरी अनलाइन १९७५ पटक पढिएको प्रकाशित मिति: २०७० पौष १६, मंगलबार (१२ साल अघि)
प्रहरीको जनचेतनामूलक स्कूल कार्यक्रम

निर्दिप के.सी.

धुलिखेल ÷ ‘अपराधरहित समाजको श्रृजना, नागरिक र प्रहरीको चाहना’ मूल नारासहित जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकद्वारा “सुरक्षित तथा न्यायपूर्ण समाजको निर्माण यूवा विद्यार्थी र प्रहरीको सामुहिक आह्वान” अभियान संचालन गरिएको छ ।
यूनाईटेड स्टेट्स ईन्स्टीच्यूट अफ पिस, नेपालको सहयोगमा संचालित अभियानमा गत आइतबारदेखि काभ्रे जिल्लाका रहेका विभीन्न २० वटा सरकारी स्कुलहरुमा कक्षा ९ देखी १२ सम्म अध्ययनरत यूवा बिद्यार्थीहरुलाई लक्षित गरीे २ दिने आवशिय जनचेतनामूलक स्कूल कार्यक्रम गरेको छ ।
समाजमा देखीएका विकृती तथा विसंगतीलाई न्यूनिकरण गर्न तयार गरिएको प्रशिक्षण कार्यक्रममा प्रत्येक  स्कुलहरुवाट १ शिक्षक, १ छात्र तथा १ छात्राहरुको मनोनयन गरी जम्मा ५६ जना प्रशिक्षार्थीहरुलाई बाल अधिकार, लैङ्गिक हिंसा, लागूऔषध, मानव वेचविखन तथा ओसारपसार, साईवर अपराध, न्याय प्रणाली प्रत्रृया लगायत विभीन्न समसामयिक विषयमा आन्तरिक तथा वाह्य (फिल्ड भिजिट) कक्षा संचालन गरी अध्यापन गराईएको थियो ।
जिल्ला स्थित चेतना तालिम केन्द्र, बनेपामा संचालित कार्यक्रम जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण वि.सी.को अध्यक्षतामा आईतवार जिल्ला स्थित विभिन्न सरकारी निकायका प्रमुखहरु, पत्रकार महासंघ, काभ्रेका अध्यक्ष महेश पौडेल, सहयोगी संस्था यू.एस.आई.पी नेपालका प्रमुख शोभाकर बुढाथोकी लगायत स्कुलका शिक्षक तथा विद्यार्थीहरु समेत ८० जनाको उपस्थितिमा समुदघाटन भएको कार्यक्रमको सोमबार प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा समापन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0