संक्षिप्त्त अवधारनआ
दर्शन, धर्मशास्त्र र नैतिकताको अर्थ ब’झ्न’ नितान्त आवश्यक ५ । दर्शनलाई सामान्य रुपमा तर्क शक्ति भनिन्५ तर यो वास्तविकतासंग जो८िएको ह’न्५, आधारभ’त प्रसंग सित जो८िएको ह’न्५ र यसको अध्ययनका क्षेत्र अस्तित्व, १ान, म’ल्य, मान्यता, दिमाग तथा भाषासंग गाभिएको ह’न्५ । धर्मशास्त्रमा देवत्व बारे र त्यको सत्यता बारे व्यवस्थित र तर्कसंगत हिसावले प्रशिक्ष०ा दिईन्५, बिद्यालय बिश्वबिद्यालयमा अध्ययन गर्न पाईन्५ । नैतिकताले सही र गलत बीचको भेदभाव वारे निर्०ाय लिन तरीका सिकाउं५, चरित्र निर्मा०ा गर्५ र उचित व्यवहारको १ान, विवेक र ज्योति फैलाउं५ । यसको साथ साथै अध्यात्मिक, धार्मिक र धर्मनिरपेक्षताको भिन्नता वारे ब’झ्न’ पनि त्यतिकै महत्वप’र्०ा हो । त्यसप५ि मात्र भ्रष्६ाचार जस्तो विषय वस्त’मा प्रवेश गनर्’ पर्५, यसको कार०ा खोज्न’ पर्५ र समाधान तिर अग्रसर ह’न’ पर्५ ।
भ्रस्टाचारमा
यसको शाब्दिक अर्थ द’राचार ह’न्५ । यो आफैमा नैतिक पतनसंग सम्वन्धित ५ । यसरी भ्रष्६ाचारलाई एक आदर्श स्थितिवा६ विचलन भएको, नैतिक रुपमा अश’४ भएको र ३’सखोरी सहितका गतिविधिमा शामिल भएको ब’झ्न’ पर्५ । क’नै व्यक्ति वा सरकारी कर्मचारी वा निजी क्षेत्रका पदाधिकारीले लाभकोलागि सरकारी शक्ति वा राजनीतिक संरक्ष०ामा अपराध गर्द५न् । त्यस विविध अपराधलाई नै भ्रष्६ाचार भनिन्५ । तसर्थ भ्रष्६ाचारको आवर०ामा बिभिन्न किसिमको अपराधप’र्०ा कार्यहरु ह’न सक्५न् । जस्तैः ३’स, अपहर०ा, नातावाद, संरक्ष०ावाद ईत्यादि । भ्रष्६ाचार यतिमै सिमित ह’ंदैन । यसको रुप, स्वरुप, स्तर र गतिविधिहरु लाग’औषध तस्करी, कालो धन शोधन र मानव बेचबिखन समेतमा समाहित भएको देखिन्५ । सरकारी शक्ति द’रुपयोग, राजनीतिक संरक्ष०ा र केहि समाजिक तत्वको तानाशाही प्रवृतिले निजी स्वार्थको परिप’र्ति ह’न्५ । यी नाजायज कार्यहरु राजनीतिक भ्रष्६ाचारवा६ उत्प्रेरित, नियन्त्रित र प्रशोधित ह’न्५ । राजनीतिक भ्रष्६ाचार जस्ता कार्यलाई गैर कान’नी रुपमा जिम्मेवारीमा रहेका अधिकारीले कार्यन्वयन गर्द५न्, यो यसरी नै सम्वन्धित ह’न्५ । ब’झ्न’ पर्ने सत्य तथ्य यो हो कि राजनीतिक भ्रष्६ाचार भनेको क’नै बिचार होईन । भ्रष्६ाचार त राजनीति, नीति र व्यक्तिसंग जो८िएको ह’न्५ । यो सिधा सिधा सरकारसंग संलग्न ५ ५ैन वारे समय परिस्थितिले प्रतिबिम्वित गर्ने क’रा हो । यो सत्य हो कि भ्रष्६ाचार त सरकारले पनि गर्द५ तर यो अवैध ७हरिदैन किनकि यो क’नै नीतिवा६ निर्देशित ह’न्५ । यो देश, परिस्थिति र क्षेत्राधिकार अन’सार भिन्न रुप, स्वरुप र सारमा उपस्थित ह’न सक्द५न् । त्यसो भए अवैध भ्रष्६ाचार के हो त रु यो केहि अवस्थामा गाहे कान’नी शर्तहरु उल३ंन र अवैध कार्यहरु गर्न गराउन सरकारी कर्मचारी र सरोकारवाला व्यापारी वा सेवाग्राहीले व्यापक शक्तिहरु द’रुपयोग गर्ने गर्द५न् । त्यसलाई नै बिश्वव्यापी रुपमा क’नै राज्य, शासन र देशको अनियन्त्रित तथा अवैध राजनीतिक भ्रष्६ाचार भनिन्५ । यस अवैध भ्रष्६ाचारलाई कतै कतै चोरको शासन पनि भन्ने गरिन्५ । यसरी भ्रष्६ाचार वैध ह’दै अवैध चर०ामा प’गेर संस्थागत भ्रष्६ाचारमा परि०ात ह’न प’ग्द५ ।
भ्रस्टाचारको कार०ा र प्रभाव
भ्रष्६ाचारको म’ख्य कार०ा लोभ र शक्तिको द’रुपयोग हो । यसको प्रभावहरु म’ख्यरुपमा बिनाश र निराशामा परि०ात ह’न्५ । भ्रष्६ाचार भएको हो र क( कसले पा७ सिकेको भन्ने क’राहरु स्विकानर्’, बोध गनर्’ र मनन् योग्य ७ान्न’ उपलब्धिप’र्०ा ह’न सक्५ । किनभने भ्रष्६ाचारले नियमित प्रकृयाहरुलाई उल्६याई दिन्५, लोकतन्त्रको अवम’ल्यन गर्५ र स’शासनको गतिजलाई नजरअन्दाज गर्द५ । भ्रष्६ाचारको कार०ाले जवाफदेहितामा कमी ल्याउं५ भने यसको प्रवाभ स्वरुप नीतिमा नै विकृति भित्रिईन्५, कान’नको शासन ह’दैन र सार्वजनिक प्रशासनमा अक्षम प्रवधानहरुको परि०ााम ब९्दै जान्५ । सरकारको संस्थागत क्षमतामा खिया लाग्ने क्राम ब९्दै गयो भने फलस्वरुप सरकारले नै भ्रष्६ाचार गरेको ७हरिने, ग०ातान्त्रिक म’ल्य मान्यतामाथिको भरोसा ३६्ने र लोकतान्त्रिक सहिष्०ा’ताको मान्यतामा अवम’ल्यन ह’ने क्रममा पनि स्वस्प’र्त अभिवृ४ि ह’ने निश्चित प्रायः ह’न्५ । ५ो६करीमा भन्न’पर्दा भ्रष्६ाचारको कार०ाले आर्थिक प्रभाव, वातावर०ाीय प्रभाव, सामाजिक प्रभाव पर्द५ भने मानविय, खाद्य सामाग्री, अन्य उपभोग्य वस्त’, स्वास्थ जन्य, सार्वजनिक स’रक्षा, शिक्षा, राजगार र ६«े८ यúनियन समेतमा यसले प्रभाव पार्द५न् । गरिव जनता भएको देश, विकाशिल देश र राजनीतिक संक्रम०ाबा६ ग’ज्रिरहेको देशमा भ्रष्६ाचारको मात्रा, कार०ा र असर व९ी देखिन्५ । अझ स्पष्६रुपले भन्दा खेरी त्याहांको भ्रष्६ाचार वारे व९ी भन्दा व९ी चर्चा परिचर्चा ह’न्५ । १ात भएको क’रा यि ह’न कि त्याहां अर्थ व्यवस्था नै सानो आकारको ह’न्५ । भ्रष्६ाचारको रकम र प्रवृतिको आयतन कम ह’न्५ तर पनि त्यसको प्रतिशत व९ी ह’न सक्५ । त्यसको ७्याकै उल्६ो ख’ल्ला अर्थ व्यवस्था भएका ७’ला देशहरुमा भ्रष्६ाचारको प्रवृति, रकमको आयतन र प्रतिशत समेत पनि त’लनात्मक रुपमा निश्चय नै ब९ी ह’न्५ । तर त्यसको चर्चा परिचर्चा कहिले कांहि मात्र मि८ियामा आएको देखिन्५, स’निन्५ र ब’झिन्५ । जब निरक्षर र निर्धन जनता, नैकिताहीन र कम वेतनमान भोगी कर्मचारी, चत’र र वाह’वली वर्चस्ववादी तत्वहरु तथा उद्योगपति र आम निर्वाचन प्रकृयाको संयोजन ह’न्५ तव भ्रष्६ाचार एक चरम विन्द’मा प’ग्द५ । त्यसको प्रभावमा उच्च म’द्रास्ंिर्फित, अनियन्त्रित मंहगी र आर्थिक असमानतामा अभिवृ४ि ह’न जान्५ ।
समाधान तिर अग्रसर
भ्रष्६ाचार एक रोग हो । यसलाई क्यान्सर भन्न पनि मिल्५ । यसको उपचार गनर्’ गराउन’ जरुरी ५ । तर यस रोगबा६ कि६ानी साथ को( को ग्रसित ह’न रु यसको उपचार क( कसले गर्ने रु क’रा उ७्न सक्५, रोगी आफैले रोगको निदान गर्न तत्पता देखाउन’ प¥यो । वेलैमा रोगको पहिचान ह’नै पर्द५ । नत्र भने यो भ्रष्६ाचार रुपी रोग बिकराल ह’ंदै जाने ५ । तत्पश्चात यसको उपचार संभव ह’ने ५ैन । क’नै वैद्य वा चिकित्सक जो भ्रष्६ाचार ह६ाउन प्रशासकको रुपमा कार्यरत ५न् उनले आफै पनि भ्रष्६ाचाररुपी संक्रम०ाले भवसागरमा ८’ब्दै जाने अन’भ’ति गर्ने ५न् । त्यस प५ि प्रत्येकले निराशा, पश्चाताप र विलापमा च’लर्’म्म ८’ब्ने ५ । त्यसो भए क्रमिक रुपमा भएपनि भ्रष्६ाचार जस्तो जीवन्त समस्यालाई समाधान गर्ने तिर अग्रसर ह’न’ जरुरी ५ । यसको उन्म’लन गरिएन भने हाम्रा सन्तति पनि अभिशप्त भईरहने ५ । जसरी राजनीतिले प्रत्येक म’२ालाई समाधान गर्ने सामथ्र्य राख्द५ त्यसरी नै यसले भ्रष्६ाचार वारे यथेष्६ कदम चाल्न सक्द५ । द’ःखको क’रा प्रत्येक काल ख०८मा नयां नेता, कार्यकर्ता र राजनीति१को राजनीतिले भ्रष्६ाचार निमर्’ल पार्ने ख’लेआम ३ोष०ाा गर्द५न् तर शक्तिमा आए प५ि तिनीहरुले आफ’लाई भ्रष्६ ह’नबा६ जोगाउंदैन र अपार सम्पति थ’पार्नमा आफ’लाई व्यस्त राख्द५न् । त्यसो भए के भ्रष्६ाचारको समाधान ह’न सक्५ रु धेरै मानिसहरु स’बिधाम’खी र पैसाम’खी ह’न्५न् । तिनीहरुले नीति र नैतिकतालाई महत्व दिदैंनन् । आफ्नो खल्तिमा पैसा आउन’ राम्रो तर बाहिर जान’ खराव । किन भने मानिसहरुले पैसामा प’र्०ा बिश्वास गर्ने, पैसाले वर्तमान ( भविष्यको समस्या हल ह’न सक्ने भनी ब’झ्ने र पैसाले समस्या विना जीवन अगा८ी व९्न सक्ने मान्यता राखेको देखिन्५ । यसै सोचले ग्रसित भएर मान्५ेहरु नैतिकता बिर्सिने र उदारदायित्व बोध नगर्ने अवस्थातिर विचर०ा गरेको देखिन्५ । त्यसैले प्रत्येकले दृष्य अदृष्य शक्तिलाई साक्षी राखेर भ्रष्६ाचार उन्म’लनको बा६ोमा आफ’लाई समाहित गनर्’ पर्द५, ८ो¥याउन’ पर्द५ । सर्वशक्तिमान शक्तिले प्रत्येक मानवलाई ब’४ि विवेक, ह्दय र दिमाग दिन’ भएको ५ । जिम्मेवारी, जवाफदेहिता र पारदर्शिताले नै स्वच्५ र भ्रष्६ाचार म’क्त प्र०ााली निर्मा०ा ह’न सक्५ । स्थानीय निकाय, लोकपाल, लोकाय’क्त, लोकअदालत, सर्तकता केन्द्र, अख्तियार द’रुपयोग अन’सन्धान आयोग र मौलिक रुपमा स’चनाको अधिकारलाइृ सशक्त बनाउन’ वाञ्५नीय ५ ।
भ्रष्६ाचारमा आफ्नो स’धार अशोभनिय
भ्रष्६ाचार आफैमा एक असभ्य समस्या हो । कतै यसलाई क्यान्सरसंग त’लना गनर्’ यस मानेमा ७ीक ५ कि यसले विनाशका सं३ारमा प’¥याउंन उ४त ५ । तर प्रारम्भिक अवस्थामा यसलाई मध’मेहको रुपमा दृष्६ान्त गरी नियन्त्र०ा गर्ने प्रयास गनर्’ अपरिहार्य भई सकेको ५ । यसमा धेरै तर्क वितर्क गनर्’ पनि फिज’ल हो । कसैले भन्५ नेपाली जनता राजनिितक रुपले जागरुक, चेतनशील र परिपक्व भई सकेका ५न् त्यसैले यहां निर्वाचन प्र०ााली भ्रष्६ाचार म’क्त रहेको ५ । जवकि राजनीति नै समस्याको समाधान गर्ने थलो हो भने समस्याको स’रुवात पनि त्यहीबा६ ह’न्५ भन्ने बिश्वास गनर्’ पर्द५ । त्यसैले बिभिन्न स्तरमा जनताहरुले नै सचेत भएर अगा८ि ब९्न’ पर्द५ । किनभने अधिकार प्राप्त कर्मचारी, अग्र०ाी व्यापारी र सरोकारवाला व्यक्तिहरु भ्रष्६ाचारमा लिप्त ह’न सक्५, नैतिकतालाई विर्सन सक्५न् र भ्रष्६ाचारमा आफ्नो स’धार देख्५न् भने के निर्वाचनको वेला आकस्मिक लाभलाई कसैले त्याग्न सक्५न् रु यसरी भ्रष्६ाचार नियन्त्र०ा ह’न सक्५ न त निमर्’ल ह’न सक्ने वातावर०ा बन्न सक्५ । यदि निर्वाचनको बेलामा मात्र ईमान्दारी साथ म’२ामा आधारित मतदान ह’न सक्यो भने भ्रष्६ाचार ३६ाउने, महंगी ३६ाउने र आर्थिक खा८ल ३६ाउने स’त्रपात ह’न सक्५ । साथ साथै भ्रष्६ाचारको अन्य आयामलाई पनि पहिचन गनर्’ पर्द५ । सोहि अन’सार सार्वजनिक स’धारको बा६ो पहिल्याउन’ पर्द५ । आफ्नो स’धार मात्रले समाजको कल्या०ा सम्भव ५ैन । पैसा धेरै ७’लो चीज हो तर यो सवै थोक होईन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |