Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नीजि क्षेत्रसँग साझा एजेण्डा जरुरी

प्रभातफेरी अनलाइन १४६२ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

विधिको शासन, सम्पत्तिको अधिकार, सम्झौताको स्वतन्त्रता, आन्तरिक र बाह्य खुल्ला बजार नीति, आर्थिक परिचालन भ्रष्टाचार र राजनीति हिंसाको अन्त्य गरी स्वतन्त्रताको प्रत्याभूतिले मात्र दीगो लोकतन्त्र स्थापना हुन्छ ।
लोकतन्त्र भाषामा मात्र सिमित नरही व्यवहारमा जनताको गरिबी, कुशासन र अन्यायमै चित्त बुझाउनुपर्ने नभई संवैधानिक रुपमा सम्पत्ति आर्जन, आर्थिक स्वतन्त्रताको अधिकारलाई सुनिश्चितता दिन सम्पूर्ण राजनीतिक दलहरुको साझा एजेण्डा हुनु जरुरी छ ।
नीति क्षेत्र सम्बन्धि महत्वपूर्ण ऐनहरु विचारधीन अवस्थामा रहेकाले दलहरुले जतिसुकै लगानीमैत्री वातावरणको कुरा गरे पनि व्यवहारमा भने नीजि क्षेत्रलाई बेवास्ता गर्ने प्रवृत्ति रहेको छ । उद्योग व्यवसायी र विकासलाई गति दिन चाँडोभन्दा चाँडो ऐन कानूनलाई पूर्णता दिनु यो सरकारको दायित्व रहन्छ ।
शेयर बजार र नेप्सेमा आएको बृद्धि सुखद् छ, तर त्यसप्रति मूर्तरुप दिनसके नीजि क्षेत्र थप आशावादी हुने थियो । लगानी बोर्डको स्थापना गरिएता पनि नीजिगत व्यवस्था र बोर्डको अधिकारको बीचमा प्रष्ट नहुँदा बाह्य लगानी आकर्षित हुन नसकेको टिप्पणी अर्थविद्हरुको गर्दै आएका छन् ।
राज्यको पुनः संरचनाको ढाँचा स्पष्ट नभएकाले राज्यले अवलम्बन गर्ने आर्थिक ढाँचा र आर्थिक अधिकारमा स्पष्टता नहुँदा उद्योगी व्यवसायीको सुरक्षाको स्थिति सन्तोषजनक नहुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी आकर्षित नभई निराशाजनकमा पैदा हुँदै गएकोले विकासका आधारभूत पूर्वाधारमा जोड दिई यो सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ ।
संविधान सभाको निर्वाचनपछि निष्पक्ष र विश्वसनियता एवं शान्ति सुव्यवस्था कायम हुन गई मुलुक तीव्रतर आर्थिक विकास र सम्बृद्धिको मार्गमा अघि बढ्ने विश्वास नीजि क्षेत्रले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0