Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रत्येक स्थानीय सएकारले अनुगमन समिति बनाउनु पर्छ -ब्यान्जु

प्रभातफेरी अनलाइन ५६२६ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (७ साल अघि)
प्रत्येक स्थानीय सएकारले अनुगमन समिति बनाउनु पर्छ -ब्यान्जु

धुलिखेल / राष्ट्रिय मानव अधिकार् आयोग प्रदेश न.३ ले धुलिखेलमा आयोजित एकदिवसीय अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरका प्रमुख असोक ब्याण्जुले उपभोक्ताको अधिकारका बारेमा चासो दिने निकायको खांचो रहेको चर्चा गर्दै मुलुकका सम्पुर्ण स्थानीय सरकारले उपभोक्ता हकहित का लागी अनुगमन समिती बनाएर परिचालन गर्न आवश्यक रहेको बताए ।
जुन कार्यका लागि नेपाल रेडक्रस काभ्रे उप- शाखाले आखाखोलिदिएको स्मरण गराउनु हुँदै उपभोक्ताको क्षेत्रमा अतिनै सर्हानिय कार्य भएको नगर प्रमुख ब्याण्जुको तर्क थियो । जसको कारण आफ्नो नगरमा उक्त कार्यको थालनी तत्कालै हुने पनि नगर प्रमुख ब्याण्जुले खुलासा गर्नु भयो ।
उक्त अन्तर्कृया कार्यक्रमलाई मानवाधिकार आयोग ३ न.प्रदेशका निर्देशक यज्ञ अधिकारी ,उप-प्रमुख बिमला शर्मा, नेरेसो काभ्रे शाखाका मन्त्री उद्वब पौडेल लगाएतका वक्ताहरूले उपभोक्ता का हकहित र तत्कालीन चुनौती का बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम को आयोजना मानवाधिकार आयोग प्रदेश न.३ले गरेको थियो भने जिल्लामा संयोजनको चाजोपाजो नेरेसो काभ्रे उप-शाखा र खरिबोट उप- शाखाले गरेका थिए । सन्चालनको दायित्व रेडक्रसकर्मि राजु सिग्देल गर्नु भएको थियो । सभापतित्वमा नेरेसो काभ्रे उओ-शाखाका सभापति मोहन हुमेगाइले गर्नु भएको थियो ।
  • प्रत्येक स्थानीय सएकारले अनुगमन समिति बनाउनु पर्छ -ब्यान्जु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0