Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राहत संकलन तीव्र

प्रभातफेरी अनलाइन १५८९ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण २५, आईतबार (११ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ सिन्धुपाल्चोकको माङ्खा गाविसमा गत शनिबार भएको भीषण पहिरोबाट विस्थापित भएकालाई सहयोग गर्न विभिन्न संघ संस्थाहरुले सहयोग संकलन कार्यलाई तीव्रता दिएका छन् ।
शुक्रबार नेपाल लेखापढि कानून व्यवसायी एशोसियसन काभ्रेले आफ्नो व्यवसायमा आबद्धहरुबाट नगद ५० हजार १ सय ११ रुपियाँ संकलन गरेको नेपाल लेखापढी कानून व्यवसायी काभ्रेका अध्यक्ष हरिबहादुर रानाभाटले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गर्ने बताएपनि समय अभावले बुझाउन नसकेको र भोलि सोमबार बुझाउने एशोसियसनका सचिव रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, मंगलबार काभ्रे उद्योग वाणिज्य संघको अगुवाइमा बनेपामा भएको राहत संकलनमा १ लाख १६ हजार उठेको र अझ उठ्ने क्रम जारी रहेको उद्योग वाणिज्य संघ काभ्रेले बताएको छ । काभ्रे उद्योग वाणिज्य संघले भने घटनास्थलमै गएर सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।

त्यस्तै, लायन्स क्लब इन्टरनेशनले पनि नगद ९० हजार रकम प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष हरिप्रसाद मरहठ्ठाले हस्तान्तरण गरेका थिए ।
त्यसैगरि, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले पनि बाढी प्रभावित १५ सय घरलाई डोरी, पाल र मण्डि वितरण गरेको मन्त्री विश्वनाथ ताम्राकारले जानकारी दिए ।
त्यसैगरी, बनेपाको सिद्धार्थ कलेजले आफ्ना विद्यालय तथा कलेजमा कार्यरत शिक्षक शिक्षिकाको एकदिनको तलबबाट नगद ३१ हजार ५ सय २५ रुपियाँ प्रजिअ केदार न्यौपानेलाई क्याम्पस प्रमुखले हस्तान्तरण गरेका थिए ।
जिल्लामा राहत संकलन अभियानकै रुपमा संचालन भैरहेको छ । त्यसलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै प्रजिअ न्यौपानेले चाँडै संकलित राहतहरु सम्बन्धित ठाउँमा पु¥याउने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0