Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुल्मी सम्मानित

प्रभातफेरी अनलाइन १०९३७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
Post Thumbnail

काठमाडौ
नेपाल बाल संगठन, काभ्रेका सभापति, जिल्ला बाल कल्याण समिति, काभ्रेका अध्यक्ष एवम् बाल मन्दिर आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मुल्मी राष्ट्रिय बाल दिवसको अवसरमा सम्मानित भएका छन । लामो समय देखि बाल बालिकाहरुको क्षेत्रमा कार्य गर्दै बाल अधिकार संरक्षण र सम्वद्र्धनको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उक्त योगदानको उच्च कदर गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्रिय बाल दिवस २०७३ को अवसरमा विषेश समारोहका बीच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले बाल कल्याण समिति राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका हुन् ।
रामकुमार मुल्मीले धुलिखेल स्थित बाल मन्दिर आधारभूत विद्यालयको शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाई जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्नुमा उनको अनुकरणीय योगदान रहेको छ । विगतमा नेपाल बाल संगठन, केन्द्रिय कोषाध्यक्ष, हाल नेपाल बाल संगठन, काभ्रेका सभापति एवम जिल्ला बाल कल्याण समिति, काभ्रेको अध्यक्ष पदमा रहेर व्यक्तिगत स्वार्थ भन्दा पनि समाजको विकासमा चिन्तनशील रहिरहने स्वभाव रहेका मुल्मीले शिक्षाका क्षेत्रमा पनि महत्वपूर्ण विचार, दर्शन प्रस्तुत गर्दै बाल मन्दिर आधारभूत विद्यालयको शैक्षिक गुणस्तरताको विकासमा अहोरात्र खटिरहेका छन् । उनले बाल अधिकार समाजसेवा तथा शैक्षिक क्षेत्रमा गरेका अमुल्य योगदानलाई मनन गर्दै राष्ट्रले सम्मान गरेको छ त्यो सम्मान नै उनको हौसला हुनेछ जसले सिंगो नेपालको बाल अधिकार तथा बाल मन्दिर विद्यालयको शैक्षिक नमुना विद्यालय बनाउन निकै प्रोत्साहन दिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0