Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सप्तरंगी र शैली साहित्य समाज एकै मञ्चमा

प्रभातफेरी अनलाइन ७६१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
सप्तरंगी र शैली साहित्य समाज एकै मञ्चमा

काठमाडौं । सप्तरङ्गी साहित्य समाज नेपाल र शैली साहित्य समाज नेपालको सयुक्त कार्यक्रम ललितपुरमा सम्पन्न गरिएको छ ।
लोकार्पण तथा रचनावाचन कार्यक्रमको उद्घोषण सप्तरङ्गी साहित्य समाजका अध्यक्ष एवम् युवा साहित्यकार तथा सम्पादक केशवराज भट्ट सागरले गर्नुभएको कार्यक्रममा सभाध्यक्ष शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान केसी, प्रमुख अतिथि वरिष्ठ कथाकार एवम् साहित्यकार विजय चालिसे, विशिष्ट अतिथि डा.रेखा यादव, मोति शान्ति शाक्य, शाक्य सुरेन, बिनिता दाहाल, मोबिन खान, डिल्ली प्रसाद मुलतिहुन, कणाद महर्षी, रिषभ देव घिमिरे, लाल बहादुर भुजेल, डा.बिनोद विश्वकर्मा, रामहरी कपाली, कविराज घिमिरे, तेज कृष्ण श्रेष्ठ, नवराज पुडाशैनी, रमेश महर्जन, गौतम रत्न शाक्य, हरि श्रेष्ठ, अन्जु श्रेष्ठ लगायत ४५ जना साहित्यकारको उपस्थिति रहेको थियो ।
रोमा लम्साल, कान्ति अवस्थी, धर्मराज भट्ट, डम्बर कार्की, महेशमान केसी, प्रदिप महर्जन, जुपिटर प्रधान, अद्धिप प्रधान लगायतले कविता वाचन गरेका थिए । संस्थाले संयुक्त कार्यक्रम आयोजना गरेको हुँदा सबै साहित्यकारले खुशी व्यक्त गरेको थियो । कार्यक्रमका प्रमुख आकर्षक विजय चालिसेले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली साहित्यको संरक्षणमा टेवा पु¥याएको हुँदा संस्थालाई बधाई साथै अगामी दिनको लागि शुभकामना सहित आफ्नो तर्फबाट सकिने सहयोगको लागि अग्रसर रहने बताएका छन् ।
सभ्य र भव्य कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उपस्थित विशिष्ट अतिथि डा. मोबिन खानले बताएको छ । दुबै संस्थाका अध्यक्षले हामी सयुक्त रूपमा नै कार्यक्रमको आयोजना गरि पुरस्कारको स्थापना गर्ने प्रतिबद्धता गरेको बताएको छ । बर्षमा दुई चोटि कार्यक्रम आयोजना गरेर साहित्यको संरक्षणमा लाग्ने जानकारी कार्यक्रम मार्फत अवगत गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0