Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृतसागर कविता संग्रहको लोकार्पण

प्रभातफेरी अनलाइन ६५८ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
मृतसागर कविता संग्रहको लोकार्पण

काठमाडौं । प्रवासी भूमिमा रहेर पनि स्रष्टाहरुले आफ्ना सिर्जनाहरुलाई पस्किन सक्छन् भन्ने कवियत्री सिन्धु पौडेलले “मृतसागरको उचाइबाट” पुष्टि गर्नुभएको छ ।
काठमाडौंमा भएको एक समारोह बिच उक्त कृतिको लोकापर्ण गरिएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गणेश रसिकले सिन्धु पौडेलले यस क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको छ । सो कृतिमा संघर्षपूर्ण प्रवासी जीवनमा अनेकौं चुनौती र अप्ठ्यारोहरुसँग जुट्दै समयले दिएका हरेक अवसरहरुलाई सदुपयोग गरेको प्रमुख अतिथि वरिष्ठ साहित्यकार रसिकले औंल्याउनुभएको छ ।


जुन किसिमका भावनाहरु अक्षर, शब्द र वाक्यमा उतारेर मूर्त रुपमा दिन सफल कवियत्री पौडेल पछिल्लो समय यथार्थमै एउटा साहित्यिक प्रतिबिम्ब सावित हुनुभएको वक्ताहरुले चर्चा गर्नुभएको छ । “मृतसागरको उचाइबाट” को कृतिले प्रवासमा रहेका तमाम भावनाहरुलाई जीवन्त दिन खोजिएको एउटा अनुकरणीय कृति रहेको कार्यक्रमका वक्ताहरुको ठम्याई छ । आफ्नो कृति लोकार्पण भइरहँदा पनि कवियत्री पौडेल प्रवासको भूमिमा श्रम बेच्न विवश हुनुहुन्छ । कृतिभित्र समेटिएका “रुँदिन भन्दाभन्दै रोएँ”, “तिम्रो प्रेमको उपासना”, “निमोठिएका कोपिलाहरुसँग”, “म बुद्ध हुन किन सकिनँ” लगायतका भावनाहरुले साँच्चै प्रवासी जीवनलाई यथार्थमा कृतिले न्याय दिएको सभाका वक्ताहरुले औंल्याएका छन् ।
कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, वरिष्ठ सङ्गीतकार दिपक जङगम, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ श्रवण मुकारूङ, फ्रान्सका पूर्व राजदुत मोहनकृष्ण श्रेष्ठ, एनआरएनए भाषा, साहित्य, सँस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा अनेसास अफ्रिका च्याप्टरका सल्लाहकार हिक्मत थापा, अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्का, नेपाली साहित्य समाज न्युजिल्यान्डका उपाध्यक्ष नमिता भट्ट दवाडी, वरिष्ठ साहित्यकार एवम् चित्रकार रमेश पौडेल, साहित्यकार विक्रमभक्त जोशी, साहित्यकार डा. जानुका पौडेल, साहित्यपोष्टका प्रधानसम्पादक अश्वीनी कोइराला, साहित्यकार दुर्गा भवानी भट्ट लगायत दर्जनौँ साहित्यकार, सङ्गीतकार एवम् पत्रकारहरूको उपस्थितिमा कृतिको विमोचन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता साहित्यपोष्टका सम्पादक गणेश खड्काको सभापतित्वमा उक्त लोकार्पण कार्यक्रमलाई स्रष्टा एलिशा ढुंगानाले सञ्चालन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0