Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म एक्लै आएको छैन, ८० जना सक्रिय कार्यकर्ता सहित आएको छु ः सिंतान

प्रभातफेरी अनलाइन ७८१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
म एक्लै आएको छैन, ८० जना सक्रिय कार्यकर्ता सहित आएको छु ः सिंतान

नेकपा एमालेको तर्फबाट निर्वाचित भई ७ वर्षसम्म वडा अध्यक्षको जिम्मेवारी बहन गरेर भर्खरै स्थानीय निर्वाचनपछि जिम्मेवार विहिन हुनुपुग्नु भएका ठगरबहादुर सिंतानले नेकपा माओवादी केन्द्र नै रोज्नुको कारण खुलासा गर्नुहुँदै तमाम शोषित, पिडित, न्यायप्रेमी कम्युनिष्ट कार्यकर्ताहरु अब एमालेमा रहन नसक्ने ठहर गर्दै आफू नेकपा माओवादी केन्द्र प्रवेश गरेको सम्बोधनका क्रममा बताउनुभएको छ ।
उहाँले आफू एक्लै माओवादी केन्द्र प्रवेश गरेका नभई आफूसँग हिजो एमालेलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने ८० जना सक्रिय पार्टी सदस्य सहित आएको स्मरण गराउनुभएको छ । बाँकी सच्चा एमाले कार्यकर्ताहरुलाई पार्टी परित्याग गरी अवसरवादका विरुद्ध विद्रोह गर्दै माओवादी प्रवेश गरी रक्तरञ्जित झण्डा उठाउन आग्रह समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा सिन्ताङ्गको टोली बाहेक १ सय ५० जना भन्दा बढी एमाले कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन् । उहाँहरुलाई पार्टी नेतृत्वद्वारा खादा तथा टिका लगाएर स्वागत गरिएको छ । प्रवेश हुनेहरु माधवराज दाहाल, निराज खुलाल, निर्मला कार्की दाहाल, टेक प्रसाद घिमिरे, हरि प्रसाद फुयाल, नारायण प्रसाद घिमिरे, दिनेश थापा, नादुका खुलाल, सुमन हुमागईं, दिपेश सिंतान, सम्झना सिंतान, परेली तामाङ्ग, अस्मिता तामाङ्ग, काव्य तामाङ्ग, राघिका खड्का, ज्ञानबहादुर खुलाल, विष्णु खुलाल, पिताम्बर रिजाल, विष्णुप्रसाद तिमल्सिना, दिपक राउत, विकास दाहाल, विशाल खड्का, तारानाथ दाहाल, कृष्णप्रसाद दाहाल, सम्झना मगराती, बुद्ध लामा, सुमो भुलुन, सूर्यमाया भुलुन, सितामाया वजु, विष्णु माया सिंतान, विपना तामाङ्ग, हिराकाजी घिसिङ्ग, कान्छामान घिसिङ्ग, सुमन प्रसाई, राजु सखौती, सबल तामाङ्ग, विकास खुलाल, इन्द्र बहादुर तामाङ्ग, विकास तामाङ्ग, नविन तामाङ्ग, अनिश परियार, भुनव मंगराती, रुपेश परियार, अर्जुन तामाङ्ग, मनोज लामा लगायत १ सय ५० जनालाई स्वागत गरिएको छ भने पूर्व माओवादीमै रहेर समाजवादीमा क्रियाशील केही साथीहरुको चाहना अनुसार पुनः मिलन गराइएको छ । जसमा प्रदीप थापा, उज्जवल केसी र भवानी श्रेष्ठ रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0