Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

यि ४ मध्ये कसले बाजी मार्ला ?

प्रभातफेरी अनलाइन ३४५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
यि ४ मध्ये कसले बाजी मार्ला ?

निर्वाचन परिणाम एकपछि अर्काे गर्दै सार्वजनिक भइरहँदा काभ्रे जिल्लामा रहेका २ वटा प्रतिनिधि सभा निर्वाचनको परिणाम कसको पोल्टामा जान्छ भन्ने निक्र्याैल गर्न अझै केही समय पर्खनुपर्ने भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र विपक्षी गठबन्धनका तर्फबाट एमाले उम्मेदवार रेशम लामा बिच कडा प्रतिस्पर्धा हुने हिजो साँझसम्मको जारी मत परिणामले देखाएको छ भने प्रतिनिधि सभा क्षेत्र नं. २ का प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईं र विपक्षी गठबन्धनका नेकपा एमाले तर्फका उम्मेदवार गोकुल बास्कोटाबीच पनि उस्तै किसिमको कडा प्रतिस्पर्धा रहने देखाएको छ तर मत परिणामलाई नजिकबाट नियालिरहेका सरोकारवालाहरुको भने निष्कर्ष फरक छ । काभ्रेको सवालमा सत्ता गठबन्धन नै हाबी हुने विश्लेषण गरिरहेका छन् । जसअनुसार हिजो साँझसम्मको परिणामलाई हेर्ने हो भने सत्ता गठबन्धनसँग आबद्ध दलहरूले क्रमशः परिणाम आफ्नो पोल्टामा राख्दै गएका छन् ।
जसअनुसार काभ्रे जिल्लाको प्रतिनिधि सभा १ अन्तर्गतको मत परिणाम अनुसार सूर्यमान दोङ (लालध्वज) अग्रस्थानमा हुनुहुन्छ भने प्रतिनिधि सभा क्षेत्र नं. २ मा पनि शिवप्रसाद हुमागाईंको जित सुनिश्चिततर्फ बढेको प्रारम्भिक परिणामले देखाएको छ । स्मरण रहोस्, यो निर्वाचन क्षेत्र राष्ट्रियस्तरमै सबै मतदाता नेतृत्व र उम्मेदवारहरूको ध्यान खिच्ने क्षेत्रको रुपमा लिइन्छ । चर्चित एमाले नेता गोकुल बास्कोटा र प्रष्ट राजनीतिक छवि बोकेका हुमागाईं बिचको यो भिडन्तलाई राजनीतिक क्षेत्रमा चासोको रुपमा घेरिएको छ ।
काभ्रेको यस क्षेत्रमा खसेको मतलाई हेर्ने हो भने पनि ति राजनीतिक विश्लेषणहरू सावित हुने देखिन्छ । जसका कारण काभ्रेलीहरूको प्रतिष्ठाको विषयको रुपमा रहेको यो परिणामलाई काभ्रेली जनले कसरी पेश गरेका छन् त्यो भने केही दिनको पर्खाई पछि पुष्टि हुनेछ । अहिलेसम्मको मत भार हेर्ने हो भने प्रतिनिधि सभा १ अन्तर्गत स्थानीय चुनावमा प्राप्त मत अनुसार करिब ६२ हजार मतले गठबन्धन अघि थियो भने क्षेत्र नं. २ मा पनि करिब १७ हजार मतले अघि रहेको थियो ।
यसरी हेर्दा गठबन्धन मजबुत देखिन्छ । तर ४ गते सम्पन्न निर्वाचनमा भने सो अनुसारको मतदान हुन सकेको छैन । त्यसले गर्दा परिणाम कसको पोल्टामा जान्छ भन्न सक्ने अवस्था नरहेको निर्वाचनमा परिवेक्षकको भूमिकामा रहेको नेपाल मानव अधिकार संगठनको ठम्याइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0