Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घात प्रतिघातलाई परास्त गर्दै बिजय भए तिर्थ !

प्रभातफेरी अनलाइन ५६९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार (३ साल अघि)
घात प्रतिघातलाई परास्त गर्दै बिजय भए तिर्थ !

काभ्रे । अहिलेसम्मको मत परिणामले गठबन्धन तर्फका चारै जना प्रदेशका उम्मेदवार विजयी हुनुभएको छ ।

जसमा प्रतिनिधि सभा १ (क) मा रत्न प्रसाद ढकालले २० हजार ७ सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिनिधि सभा १ (ख) मा तिर्थ बहादुर लामाले १९ हजार २ सय ८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तिर्थ लामा यस अघि २०७४ मा भएको निर्वाचनमा एमाले माओवादिको बाम गठबन्धनबाट उम्मेदवार भएको बेला यहि क्षेत्रमा माओवादीका उम्मेदवारसँग झिनो मतले पराजित  भएका थिए ।

यो पटक आफ्नै पाटिको अन्तरघातका बिचबाट  बाजि मार्न सफल भएका छन लामा ! बिजय पश्चात् सम्बोधन गर्ने क्रममा लामाले कम्युनिस्ट कार्यकर्ता एवं मतदातालाई खुलेर बधाई दिएका छन् भने काग्रेसको सवालमा  जिल्ला समितिको बैठक पछि जवाफ दिने बताउनु भएको छ । २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका कांग्रेस नेता लामले फेरि एकपटक तिर्थ के हो पुष्टि गरेका छन ।

त्यस्तै प्रतिनिधि सभा २ (क) मा लक्ष्मण लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिनिधि सभा २ (ख) मा कञ्चनचन्द्र बादे श्रेष्ठले २६ हजार ३५ मतले विजयी हुनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0