Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडक्रसको यात्रामा कोसेढुंगा सावित भएको छ ः अध्यक्ष दाहाल

प्रभातफेरी अनलाइन ३२५ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
रेडक्रसको यात्रामा कोसेढुंगा सावित भएको छ ः अध्यक्ष दाहाल

काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाद्वारा आयोजित निर्वाचन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि दिपक दाहालले रेडक्रस जस्तो मानवीय संस्थामा राजनीतिक छिद्र हुनुहुँदैन ।
जुन किसिमको नमूना प्रस्तुत गर्दै निर्वाचन सम्पन्न भएको छ, यसले रेडक्रसको क्षेत्रमा कोसेढुंगा सावित गरेको मैले महसुस गरेको छु । टौखाल उपशाखाको जस्तै अनुकरणीय कार्य अन्य क्षेत्रमा पनि हुनेछ भन्ने अपेक्षा आफूले राखेको नेता दाहालले खुलासा गर्नुहुँदै रेडक्रस उपशाखासँग हातेमालो गरेर सामाजिक क्षेत्रमा समर्पित हुनका लागि कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
कार्यक्रममा निर्वाचन समितिका सदस्य राजु सिग्देल, गोकुल बानियाँको टोलीले टौखाल उपशाखाको निर्वाचन सम्पन्न गरेको छ । सर्वसम्मत रुपमा सम्पन्न निर्वाचनले उपशाखा सभापतिमा नकुल श्रेष्ठ, उपसभापतिमा मिरा चापागाईं पौडेल, सचिवमा अक्कलसिं थापा, कोषाध्यक्षमा सुरेन्द्र तामाङ, सहसचिवमा प्रल्हाद शर्मा हुमागाईं, सहकोषाध्यक्षमा ऋषिराम सापकोटा, महिला सदस्यमा सुशिला सुवाल र सदस्यहरुमा राजन बञ्जारा, नरबहादुर बस्नेत, सुमन अधिकारी, ईश्वर बञ्जारा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचनपश्चात् प्रतिबद्धता जाहेर गर्दै उपशाखा सभापति नकुल श्रेष्ठको भनाई छ– रेडक्रसलाई रेडक्रसकै रुपमा अगाडि बढाउने छु । अतितमा के भए, त्यता नजाउँ, त्यसबाट पाठ सिकेर रेडक्रसलाई मानवीय संस्थाको धरोहरको रुपमा स्थापित गराउन यो निर्वाचित टिमले सहयोग पु¥याउने छ भन्ने विश्वास राखेको प्रतिबद्धता जनाउनुभएको छ । रेडक्रसको सिद्धान्त बेगर कहिँकतैबाट दबाब आएमा आफू त्यसका विरुद्ध प्रतिकारमा उभिने खुलासा समेत सभापति श्रेष्ठले सम्बोधनका क्रममा व्यक्त गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा अन्तर्गत रहेका २९ ओटा उपशाखाहरुको निर्वाचन मंगलबार सम्ममा सम्पन्न भएको छ । २ वटा उपशाखा बाहेक २७ वटा उपशाखामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जिल्ला सभापति रघुनाथ हुमागाईंले बताउनुभएको छ ।
यो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण मतदाताहरु रेडक्रसका अभियान्ताहरु सबैमा रेडक्रस काभ्रे शाखाको तर्फबाट आभार व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0