Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्सको सहयोगमा बन्ने भए आधुनिक भवन

प्रभातफेरी अनलाइन ६९० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
लायन्सको सहयोगमा बन्ने भए आधुनिक भवन

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल एमडी ३२५, डिष्ट्रिक्ट ३२५ आइ नेपालले रिडिष्ट्रिङ्ग पश्चात विभिन्न क्षेत्रमा आफ्नो उपस्थितिलाई दर्बिलो रुपमा पेश गरेको छ ।
पछिल्लो परिणाम अनुसार लायन्स क्लब्स् अन्तर्राष्ट्रिय गुठी (LCIF) बाट डिष्ट्रिक्ट ३२५ आई नेपालले पेश गरेका विभिन्न योजनाहरुमध्ये पोखरा–१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा भान्साघर, डाइनिङ्ग हल, भान्सा सामाग्री तथा कुर्ची टेबलको लागी एक लाख अमेरिकी डलर तथा बेनी स्थित म्याग्दी मल्टिपल कलेजको साइन्स ल्याब निर्माण तथा यसका लागी आवश्यक सामाग्रीको निम्ती एक लाख अमेरिकी डलर गरी जम्मा दुइ लाख अमेरिकी डलर (नेपाली रु. २ करोड ६४ लाख) प्राप्त हुने भएको छ ।
उक्त योजनाहरुका बारेमा जानकारी दिँदै डिष्ट्रिक्ट गर्भनर लायन रामबहादुर बस्यालले हामीले इन्टरनेशनलमा पेश गरेको योजनाहरुमध्ये हाललाई माथि उल्लेखित भएका योजनाहरु अनुमोदित भएको जानकारी गराउनुहुँदै बाँकी योजनाहरु पनि इन्टरनेशनलले छिट्टै सम्बोधन गर्ने विश्वास राखेको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । गर्भनर लायन बस्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, यो खुशीको खबर नेपाली जनतामा राख्न पाउनु हाम्रा लागि अहोभाग्यको विषय भएको छ । आगामी दिनमा यस्तै सुखद सूचनाहरु सम्प्रेषण गर्ने अवसर मिल्नेछ भन्नुहुँदै जहाँ विपद् त्यहाँ लायन भन्ने भावनालाई आत्मसाथ गर्दै गत आर्थिक वर्षमा म्याग्दी लगायतका भूभागमा आएको विपद्हरुमा मलमपट्टि लगाउन जुन किसिमको योगदान लायन्स इन्टरनेशनलले पु¥याएको छ, त्यसका लागि डिष्ट्रिक्ट ३२५ आइ आभार व्यक्त गर्दछ भनिएको छ ।
यस किसिमको सहयोग पु¥याउनका लागि नेपालमा रहेका लायनहरुको महत्वपूर्ण योगदान रहेको छ । जसका कारण डिष्ट्रिक्ट ३२५ आइ दिन प्रतिदिन उचाइमा गइरहेको छ । यो निरन्तरतालाई कायम राख्नु प्रत्येक लायनहरुको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0