Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनमत सम्मान तथा पुस्तक विमाचेन

प्रभातफेरी अनलाइन ६३० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
जनमत सम्मान तथा पुस्तक विमाचेन

काभ्रे । जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिंदै आएका विभिन्न सम्मानहरू शनिबार वनेपाको अरर्निको सभाभवनमा विभिन्न साहित्यकारहरुलाई प्रदान गरिएको छ ।
प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले २०७७ र २०७८ सालमा सम्मानित हुनु भएका स्रस्ताहरुलाई सम्मान गरिएको छ । २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे, नवलपुर र युवराज नयाँघरे,इलामलाई, गणेश खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन, ललितपुर रअशेष मल्ल, धनकुटालाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाण्डे, ललितपुर र पद्मावती सिंह काठमाडौलाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू, सिन्धुपाल्चोक र मणि लोहनी, नुवाकोटलाई सम्मान गरिएको छ ।
त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमि,नुवाकोट र जलेश्वरी श्रेष्ठ,काठमाडौंलाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री, मोरङ र राजु तुलाधर, काठमाडौंलाई, कमला सैंजू – जनमत सम्मान डा.गीता त्रिपाठी, काभ्रे र तारा केसी काभ्रेलाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ,काभ्रे र हरिप्रसाद चौलागाई,काभ्रेलाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ, खोटाङ र बालिका गिरी काठमाडौंंलाई सम्मान प्रदान गरिएको छ ।
जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान – अनन्तप्रसाद वाग्ले, काभ्रे, र विजयराज आचार्य, प्युठानलाई, जनमत–सिचिधर्म र संस्कृति सम्मान – शिला पन्त ,काठमाडौं र ऋषिकेशव कँडेल, रुपन्देहीलाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ मरणोपरान्त काठमाडौं र डा. गंगाप्रसाद अकेला, धनुषालाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे, गुल्मी र योगेन्द्र प्रधानाङ्ग, भक्तपुरलाई प्रदान गरिएको छ ।
यसैवर्षदेखि प्रदान गरिएको जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान टङ्कबहादुर आलेमगर, उदयपुर र जनमत – पूर्णमान लुचि समाजसेवा सम्मान रुमी राजभण्डारी, बागलुङलाई प्रदान गरिएको छ ।
कार्यक्रमको सभातित्व जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष्य मोहन दुवाल भएको उक्त कार्यक्रममा दुवालले मन्तब्य राख्दै भन्नु भयो, “साहित्यिक गतिविधि चोखो भावनामा लिप्त भएर गरे पछि असम्भव भन्नु केही छैन । यहि भावना बोकेर जनमतको यात्रा निरन्तर हुन पाएको हो । जनमतको यात्रामा विभेद कुनै पनि क्षेत्रमा पाउन सक्नु हुन्न । सबैको मनमा पुर्याउने हाम्रो पवित्र उदेश्य हो ।” सम्मानित प्रतिभाहरु मध्यवाट अशेष मल्ल, रामकुमार पाडे तथा श्रीओम श्रेष्ठ, रोदनले जनमत, अहिलेको साहित्य र पुुरस्कार सम्बन्धमा आ आफ्नो धारणा पोखे ।
कार्यक्रममा जनमत प्रकाशनवाट प्रकाशित ५ वटा कृतिहरु जनमत कथा, जनमत लघु कथा, जनमत नियात्रा, जनमत जानकारी, गंगा लिगल सृष्टि, दृष्टि पुस्तक विमोचन गरिएको थियो । कुत ः प्रकाशन भक्तपुरवाट प्रकाशित मोहन दुवालको नेपालभाषाको पुस्तक जिः न्हायंकः, न्हायकने दुनें जिः तथा भारती श्रेष्ठको विविधा पुस्तक पनि विमोचन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0