Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिलाका समस्यासँग लायन्सको मलमपट्टि

प्रभातफेरी अनलाइन ७२० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १४, बिहिबार (२ साल अघि)
महिलाका समस्यासँग लायन्सको मलमपट्टि

काभ्रे । लायन्स क्लव अफ काठमाण्डौ टेम्पल चण्डेश्वरी बनेपा, लियो क्लव अफकाठमाण्डौं टेम्पल चण्डेश्वरी बनेपा, सत्य साइ अस्पताल प्रा.लि. बनेपा र बनेपा नगरपालिका वडा नं. ९ वडा कार्यालयको संयुक्त आयोजनामा भएको एकदिने स्त्री रोग तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षणमा स्थानीय सयौं महिलाहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समय खानपान वातावरणीय प्रदुषण, चेतना अभाव लगायतको कारणले महिलाहरुमा विकराल बन्दै गएको पाठेघर सम्बन्धी समस्याका बारेमा लायन्स क्लवहरुले सकेको सेवा पु¥याउँदै आएको लायन प्रकाश श्रेष्ठले बताउनुभएको छ । आज जुन उपस्थिति रहेको छ यसले कुना कन्दरामा मात्र हैन सुविधा सम्पन्न शहरमा पनि यो समस्या डरलाग्दो रुपमा फैलिएको आभाष मिलेको बताउनुभएको छ । सोही शिविर सम्बन्धमा अध्यक्ष लायन सुरज पलाञ्चोकेको कथन थियो । आज महिलाहरुमा जुन समस्याहरु उत्पन्न भएको छ । त्यसको चुरो भनेको चेतनाको अभाव हो । महिलाहरुले आफ्नो स्वास्थ्यको ख्याल आफैले राख्न नसक्दा आज यो अवस्था आइपुगेको छ । यसतर्फ सम्बन्धित पक्ष गम्भिर नहुने हो भने यसले डरलाग्दो अवस्था ननिम्त्याउला भन्न सकिन्न । त्यसैले सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले यस तर्फ गम्भिर चासो राख्न जरुरी देखिएको बताउनुभएको छ ।


उक्त शिविरमा डा. रन्जु बराल, डा. घनश्याम घिमिरे लगायतको प्राविधिक टोलीले स्क्रीनिङ तथा इको सेवा निःशुल्क प्रदान गर्नुभएको थियो । सो शिविरको स्थलगत अनुगमन प्रदेश माननीय कंचनचन्द्र बादे श्रेष्ठ, वडाध्यक्ष नृपेश बादे, जनप्रतिनिधिहरु रमेश शाही, गणेशप्रसाद सापकोटा, मनिषा तामाङ, शोभा मिजार र कर्मचारी विशालविक्रम कायस्थले गर्नुभएको थियो ।
उक्त शिविरमा ःिशुल्क औषधि र खाजा खानाको व्यवस्थापन वडा कार्यालयले गरेको लायन अधुत्तम देगम शाक्यले बताउनुभएको छ । शिविरमा १ सय २८ जना महिला र सयौं मधुमेहका बिरामीहरुले समेत सेवा लिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0